• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

सारथीको प्रथम वार्षिक साधारण सभा सम्पन्न


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई ,देवदह । सारथी कृषि सहकारी संस्था लिमिटेड , देवदह रुपन्देहीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    साधारण सभामा आर्थिक बर्ष ०७५-०७६ सालको आय–व्याय बिबरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय दिपा बि.क ले नेपाल कृषि प्रधान देश भएता पनि हामी नै कृषि क्षेत्रमा पछाडि परि रहेको बताउनु भएको थियो । जति कृषकका लागि अनुदान आए पनि वास्तविक कृषक माझ नपुगेको र यशको समाधान गर्न कृषि सहकारीले सहयोग गर्ने उहाको भनाई थियो । हरेक बर्ष युवाहरु बिदेशीने कार्य बढिरहेको दृस्तान्त स्मरण गराउदै उहाले रयशको रोकथाम गर्न पनि सहकारीले बिशेष भुमिका रहने उल्लेख गर्नुभयो । सामूहिक समृद्धि र सहकारीको सिद्धान्तलाई अगाल्दै निम्न आय भएका शेयर सदस्यहरुको आर्थिक उन्नतीका लागि सहकारीहरुले जोड दिनु पर्ने कुरा पनि उहाले बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथि जिल्ला सहकारी संघ सचिव तथा साना किशान कृषि तथा सहकारी संस्था लिमिटेड, देवदहको अध्यक्ष टीका न्यौपाने, नरेन्द्र बहादुर क्षेत्री , मेघनाथ न्यौपाने , भिमलाल काफ्लेले लगाएतले शुभकामना मनतब्य राखेका थिए।सभाले अध्यक्षको वार्षिक प्रतिवेदन , सचिवको बार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा संयोजकको लेखा प्रतिवेदन सर्वसम्मत पारित गर्यो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आव २०७५/७६ मा ९५ लाख ९७ हजार २ सय ७९ रुपैयाको वासलात छ । सो आर्थिक वर्षमा सहकारीले ५२ हजार ६ सय ४ रुपयाँ खुद नाफा कमाएको छ । त्यस्तै आर्थिक बर्ष ७६/७७ मा शेयर पुजीँ १ करोड ५ लाख , निक्षेप संकलन ५० लाख , कुल आम्दानी २१ लाख ७७ हजार ५ सय अनुमान गरेको छ । २०७५ माघ ९ गते स्थापना भएको यश संस्थामा संख्या १ सय ७५ शेयर सदस्य छन । संस्थाको कार्यक्षेत्र भने देवदह नगरपालिका वडा नं ४,५,६,७,८ र वडा नं ९ रहेको छ । साथै सभामा २०७५ सालको SEE परिक्षामा ४ .० GPA ल्याउने शेयर सदस्य मुुुुुकुन्द खनालको छोरा गौरव खनाललाई सम्मान पनि गरिएको थियो ।सारथी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्लीराज शर्मा चापागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सोविता भट्टको स्वागत र संस्थाको सचिव प्रदिप तिवारीको सञ्चालनमा भएको थियो ।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...