• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

गुल्मीमा दुर्घटना न्यूनिकरण अभियान, चालक र सहचालकलाई सचेतना कक्षा


  •   बुधबार, पुष १६, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मी ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक फरक तरिकाबाट सचेतना अपनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न दैनिकजसो सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।
    बुधवार ‘ट्राफिक नियम जनौ र मानौ, आफुपनि बचौ अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले गुल्मीमा दुर्घटना न्यूनिकरण चालक सह चालकलाई सचेतना कक्षाको सञ्चालन सुरु गरिको छ । सचेतना कक्षाको जिल्ला प्हरी कार्यालयमा एक कार्यक्रम गरेर सुरु गरिएको हो ।
    जिल्ला भर सञ्चालन हुने बिभिन्न सवारी चालक र सह चालकलाई भेला गरेर सचेतना कक्षाको सुरु गरिएको छ । दुर्घटना न्यूनिकरण गर्न सबै पक्षा जिम्मेवार बन्नु पर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खडकाले बताए ।
    दुर्घटनाको कारण के हो र त्यसको नियन्त्रण कसरी गर्न सकिन्न भन्ने उदेश्यसले यस कार्यक्रमको थालनी गरिएको प्रहरी उपरिक्षक खड्काले बताए । कार्यक्रममा समुदायिक प्रहरी साझेदारीका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, अध्यक्षक कृष्णप्रसाद भण्डारीले चालकको हातमा धेरैको जीवन हातमा रहेकाले जिम्मेवार बनेर सवारी साधान चलाउनु पर्नेमा जोड दिए ।
    प्रहरी ट्राफिकलाई आखा छल्न मात्रै नभई सबैको जीवन रक्षा गर्न चालकको महत्वपूर्ण भूमिका रहने भएकाले जिम्मेवार चालक बन्न आग्रह गरे । चालकले यात्रुसँग बोल्दा पनि नम्र र सरल व्यवहारले बोल्नु पर्नेमा जोड दिए ।
    असल चालक बन्न बोली देखि लगाउने खानपानसम्म ध्यान दिएर सुरक्षिक यात्रा गराउन आग्रह गरे । जिल्लाका बिभिन्न स्थानमा ट्राफिक प्रहरीले सवारी चेक जाँचसँगै सडक प्रशिक्षण गर्दै आएको छ । चालक र सहचालकलाई प्रशिक्षण दुर्घटना न्यूनिकरणको प्रभावकारी बन्दै गएपछि यसलाई निरन्तरता दिन कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक प्रबीण आचार्यले बताए ।
    एकछिनलाई ट्राफिक प्रहरीको आँखा छलेर नियम बिपरित सवारी चलाएर दुर्घटना गराएर कानुनले नछोडने हुँदा जिम्मेवार बन्न र कानुनी अबस्था बारेमा प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी गराएका थिए । दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको लागि मात्रै सोच्नु गलत रहेको बताउदै सबै पक्ष उत्तिकै जिम्मेवार रहन प्रशिक्षण दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना कम गर्नका बिधार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ । कार्यक्रममा गुल्मी यातायात व्यवसायी समिति गुल्मीका सचिव महेशराज भण्डारी, कार्यालय प्रमखु डोलबहादुर कुँवर लगायत सवारी चालक सहचालकहरुको सहभागिता थियो ।

    Advertisement

    बुधबार, पुष १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...