• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बुधबार देखि बुटवलमा औद्योगिक व्यापार मेला, सम्पूर्ण तयारी पूरा


  •   आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
  • बुटवल। आगामी बुधवार देखि सुरु हुन लागेको २० औं संस्करणको बुटवल औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । बुटवल उद्योग बाणिज्य संघद्धारा आयोजित मेला १५ दिन सम्म संचालन हुने छ। आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर बुटवलको देवीनगरमा सञ्चालन गर्न लागिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । मेलाको बुधबार सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले उद्घाटन गर्नुहुनेछ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले मुलुकको अर्थतन्त्र सुधारकालागि औद्योगिक बिकास, रोजगारी प्रवद्र्धन तथा उद्यमशिलता बिकास गर्ने, त्यसकालागि कृषिमा आधुनिकिकरण, प्रविधिको प्रयोग र व्यबसायिक बिकास तथा पर्यटन पवद्र्धन गर्ने उद्देश्यले सहित औद्योगिक व्यापार मेला गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

    Advertisement

    ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा तराईदेखि हिमालसम्मका कृषि, गार्मेन्ट, होटल, इलेक्ट्रोनिक्स, प्रविधी तथा परामर्श, हस्तकला, अटो, महिला उद्यमी, पर्यटन लगायतका ५ सय स्टल राखिनेछन् । मेलामा ५ लाख दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने र मेलाभित्र १५ करोडको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष हमालले जानकारी गराउनु भयो । २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक औद्योगिक व्यापार मेला गरेको संघले ६६ वर्षको लामो संस्थागत यात्रामा यश अघि १९ वटा मेला सम्पन्न गरिसकेको छ । विगतमा गरेका मेलाबाट सिकेका कुराहरुलाई परिस्कृत गरेर २० औं संस्करणको मेला सञ्चालनको तयारी गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा यस क्षेत्रको पर्यटन सम्बन्धि गतिबिधि प्रवद्र्धन गर्ने अवसरको रुपमा समेत मेलालाई लिइएकोछ । मेलालाई आकर्षण बढाउनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरु समेटिएको सेल्फी जोन निर्माण गरिएको छ भने पानीबाट चल्ने गाडी, हुन्डाई गाडीको सिमुलेसन सहितको प्रबिधि मेलामा राखिने छ । त्यस्तै यस क्षेत्रको ऐतिहासिक जीतजढी किल्ला आकृतिमा प्रवेशद्वार, संघको सचिवालय आकृतिमा मेला सचिवालय निर्माण गरिएको छ । त्यसैगरी नेपाली कला, सस्कृति, भेषभुषा संरक्षणका लागि विभिन्न सास्कृतिक प्रतियोगिताहरु एवं झाकीं प्रदर्शन गरिने छ । मेलाको आकर्षणको रुपमा सुरुको पाँच दिनसम्म ईन्दे्रणी समाजको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ भने यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता सञ्चालन गरिने संघले जनाएको छ ।मेलामा बिक्रि भएको प्रत्येक टिकटबाट सामाजिक उत्तरदायित्व बहन गरि शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदकालागि ३ रुपैंया छुट्याईएको छ । आगामी पुस ९ गते देखि संचालन हुने मेलामा प्रवेशका लागि टिकट दर ६० रुपैयाँ निर्धारण गरिएको छ । भने बिद्यार्थीकालागि ५० प्रतिशत छुट तथा जेष्ठ नागरिककालागि परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यबस्था मिलाईएको संघका महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

    आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation