• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

अवको १५ महिना भित्र सिसहनियाँका घरघरमा खानेपानी पुर्याईने


  •   सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,भालुवाङ । दाङ देउखुरीको सिसहनियाँमा प्रदेश नम्बर ५ कै सवै भन्दा ठुलो खानेपानी आयोजना प्रगतीनगर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समितिले अवको १५ महिना भित्र घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य राखेको छ । समितिको आइतवार सिसहनियाँमा भएको दोस्रो वार्षिक साधारणसभामा इन्जीनियर चन्द्रकान्त झाले सो जानकारी गराएका हुन् । सगरमाथा जेभी रमण काठमाण्डौँ सँग ३० करोड २९ लाख ९७ हजार ७ सय ६२ रुपैयाँ ५ पैसाको ठेक्कामा खानेपानीको काम सुरु हुन लागेको संस्थाका अध्यक्ष शान्तराज शर्माले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ५,७ र ८ मा खानेपानी पु¥याइने लक्ष्य रहेको अध्यक्ष शर्माले बताए । खानेपानी आयोजना निमार्णका लागि वडा नम्बर ४ को पिपरीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङकीबाट बिजौरी, पिपरी,जितपुर,बड्का सिसहनियाँ, प्रगतीनगर सिसहनियाँ र कमलरोडमा खानेपानी पु¥याइने छ । भने वडा नम्बर ५ को कालापानीमा २ लाख लिटर क्षमताको ट्याङकीबाट कालापानी, पहरुवा,लठ्ठहवा र सिंगेमा खानेपानी पु¥याइने संस्थाका अध्यक्ष शर्माले बताए ।
    हाल सम्म विभिन्न निकाय सँग संझौता,छलफल, ठेक्का टेन्डर आह्वान र सहयोग रकम संकलनको काम सकिएको छ । अव ट्याङकी निमार्णको काम सुरु भइसकेको छ भने अवको १ महिना भित्र खानेपानी पाइप विछ्याउने काम सुरु गर्ने समितिले बताएको छ । त्यस्तै ५ ओटा वोरिङ र ४ ओटा फिल्टर समेत राखिने बताइएको छ ।
    संस्थाले ती वडाका २ हजार १ सय ५६ घरधुरीमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य लिएको संस्थाका सचिव ओमनाथ बञ्जाडेले जानकारी दिएका छन् ।घर आँगनमै शुद्ध खानेपानी आउने भएपछि स्थानीय समेत खुसी भएका छन् । हेन्डपाइपबाट आउने पानीमा कलर आउने र पानीको समेत गन्ध आउने समस्याले ग्रसित स्थानीयहरु आँगनमै शुद्ध खानेपानी आउने भएपछि संस्थालाई स्वत स्र्फुत रुपमा सहयोग समेत गरिरहेका छन् । संस्थाका अध्यक्ष शान्तराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन समितिका सचिव ओमनाथ बञ्जाडे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए । सभामा लमही खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिव सनम पौडेल,नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापती गंगाराम भट्टराई, शंकर सामुदायिक वन पिपरीका अध्यक्ष तुलाध्वज मल्ल, शंकर मावि पिपरीका प्रअ सुर्वनमान चौधरी,विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी,इन्जीनियर चेतकान्त झा,पत्रकार ओमप्रकाश गुप्ता,उपभोक्ता रेशम थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोषाध्यक्ष अर्जुन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओमनाथ बञ्जाडेले गरेका थिए ।

    Advertisement

    सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...