• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

देवः विकास वैकको मेयर शाहद्धारा उद्धघाटन


  •   सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा देव विकास वैकको शाखा उद्धघाटन गरिएको छ । गत जेठवाट कारोवार सुरु गरेको वैकले सोमवार नगर प्रमुख रजत प्रताप शाहले औपचारीक रुपमा वैकको शाखा कार्यालय उद्दघाट्न गरेका हुन ।
    ग्रामिण भेग रहेको वहादुगंजमा वैक स्थापना गरेर यस क्षेत्रका नागरिकलाई वैकको पहुचमा पुर्याउन सफल भएको संचालकलाई धन्यवाद दिए । समाजमा छरिएर रहेको रकमलाई एक ठाउमा जम्मा गरि उत्पादन क्षेत्रमा लगानि गर्नुपर्ने भन्दै कृषकलाई प्राथमिकता दिन सुझाव दिए । “यस क्षेत्रका नागरिकहरु कृषक हुन,सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउनु पर्दछ ”मेयर शाहले भने । सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सामाजिक कृयाकलापमा सहभागी हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा वैकका संचालक विजय शर्मा ले देसैभर वैकले आफ्नो कार्यक्षेत्र विस्तार गरेको भन्दै वहादुगंज क्षेत्रमा नागरिकहरुका लागी वित्तिय कारोवारमा सहज बनाउन उद्देश्यले वैक स्थापना गरेको वताए । ८३ औ साखाको रुपमा संचालनमा आएको वैकले किसानहरुका लागी छुटै योजना ल्याउने तयारी गरेको वताए । ३ लाख भन्दा वढी रहेका ग्राहकहरुलाई सन्तुष्ट गरेकोले पैसा भएन ऋण र वचत गर्न ईच्छुकले वचत गर्न सक्ने उनले जनाकारी दिए ।
    वहादुरगंजमा वैक स्थापनाको समयमा केहि कठिनाई भएको भएपनि अहिले आम नागरिकले वैकिङ कारोवार गर्न लागेको व्यावस्थापक बावुराम खनालले वताए ।कार्यक्रमा नगरप्रमुख,उपप्रमुख सल्लाहाकार,वडा अधक्ष्य वैक संचालक,स्थानिय ब्यापारीहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • २.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ३.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ४.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ५.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ६.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ७.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ८.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation