• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

शुभलक्ष्मि सहकारीको १३ औ बार्षिक साधारण सभा सम्पन्न


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • सुनवल। शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि.सुनवल ५ बनकट्टिको १३ औ बार्षिक साधारण सभा तथा ५ औ अधिवेसन बौद्ध गुम्बाको सभाहल बनकट्टिमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बखत बहादुर गुरुगंको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरउपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक््रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रम्ुाख अतिथि अर्यालले हाल सुनवल नगरपालिका भित्र जम्मा ६१ वटा सहकारी सस्था क्रियाशिल रहेको र जसमध्य ४९ वटा सहकारीलाई नगरपालिकाले अनुगमन गर्ने र बाकि १२ वटालाई प्रदेश सरकारले अनुगमन गर्ने बताउदै यि सवै सहकारीको जम्मा ४ अर्व पुजि रहेको जानकारी दिनुभयो ।
    नगरपालिकाले सहकारीहरुको अनुगमन मात्र गर्ने नभई सहकारीले चाहेमा नगरपालिकाको सहकार्यमा कृषि र पशुपालनमा त्रिपक्षिय सम्झौतामा लगानि गर्न तयार रहेको र यसका लागि बजेट बिनियोजन गरेको बताउनुभयो । उहाले सहकारी दर्ता गर्दा जुन उदेश्य उल्लेख गरि दर्ता गरिएको हो सोहि अनुसार काम र नियम ऐन कानुनले तोकेको परिधिभित्र रहेर काम गरेमा सस्था सफल हुने बताउनुभयो । उहाले अधिवेसन तर्फ इंगित गर्दै नेतृत्व चयन गर्दा प्रजातान्त्रिक तरिकाबाट चयन गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा अध्यक्षको प्रतिवेदनको प्रतिवेदन सस्थाका अध्यक्ष बखत बहादुर गुरुग,कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष निमबहादुर शाहि, लेखा समितिको प्रतिवेदन लेखा संयोजक गगां बहादुर गुरुगंले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पुजि संरक्षणमा योगदान दिने , ७५ बर्ष पुरा भएका जेष्ठनागरिक , यसइइमा उत्कृष्ठ अंक ल्याउने , ८० बर्ष माथिका शेयर सदस्यका अभिभावक लगायतलाई सम्मान गरिएको थियो । २०६३ सालमा स्थापित संस्थाको जम्मा शेयर रकम ७२ लाख ३ हजार ५ सय रुपैया रहेको छ । हाल ६सय ८० शेयरसदस्य आवद्ध रहेको यस सहकारी सस्थाको यस बर्षको नाफा १६ लाख ५१ ह्जार ७ सय ३ रुपैया रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    कार्यक्रममा सुनवल नगरपालिका वडा नं ५का वडा अध्यक्ष थमनशिह नेपाली, भैरबि सहकारीका अध्यक्ष दुर्गानारायण सुवेदि, समावेसि सहकारीका अध्यक्ष लोकप्रसाद श्रेष्ठ,सहिद पत्नि भागिरथि पाण्डे, बिष्णु पाण्डे प्रतिस्ठानका संरक्षक लक्ष्मि प्रसाद पाण्डे , शेयर सदस्यको तर्फबाट गोबिन्दराज पौडेल लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो । संस्थाकि उपाध्यक्ष मिनाकुमारी भुषालको स्वागत मन्तवय रहेको कार्यक्रमको संचालन सस्थाका सचिव घनश्याम ज्ञवालिले गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation