• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

भद्राक्षीदेवी मन्दिर देवीकोटबाट नेपाल भ्रमण वर्षलाई स्वागत


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ  । नेपाल भ्रमण वर्ष सन् २०२० लाई दाङको राप्ती गाउँपालिकाको भद्राक्षीदेवी मन्दिर देवीकोटबाट स्वागत गरेका छन् ।सोमवार राप्ती गाउँपालिकाको वडा नम्बर ९ देविकोटमा रहेको धार्मीक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि दाङ जिल्ला समन्वय समिति र राप्ती गाउँपालिकाले आन्तरिक तथा वाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि आब्हान गरेका छन् ।
    दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका अध्यक्ष जितेद्रमान नेपाली र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्दै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष सफल पार्न अभियान सुरु भएको उद्घोष गर्दै सबै क्षेत्रका पर्यटकीय क्षेत्रको विकासमा र प्रचार प्रसारमा सबै लाग्न अनुरोध गरेका छन् ।
    राप्ती गाउँपालिकाको महत्वपुर्ण स्थानको रुपमा रहेको प्रमुख धार्मीक स्थल श्री स्वस्थानी ब्रतकथाको नवाैँ अध्यायमा उल्लेख भए अनुसार सतिदेवीको बाँया घुडा पतन भएको शक्ति पीठको रुपमा रहेको मन्दिर परिसरबाट दाङ जिल्ला पर्यटन पवद्र्घन समिति सदस्य जिल्ला समन्वय समिति उपसभापति श्रीधर शर्मा पौडेलले दाङ जिल्ला पर्यटन प्रवर्धन समितिका आगामी योजना तथा नेपाल भ्रमण वर्ष सफल पार्न दाङ जिल्लाका विभिन्न हेर्न लायक स्थानको बारेमा जानकारी दिएका छन् ।
    नेपाल भ्रमण वर्ष सन् २०२० को दाङ जिल्ला राप्ती गाउँपालिकाको भद्राक्षि मन्दिरबाट स्वागत गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका जफतबहादुर बस्नेत, जागेश्वर घिमीरे, रुद्रबहादुर डाँगी, नेकपाका धर्मराज अधिकारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राप्रपाका कुलराज न्यौपाने, वडा अध्यक्ष ताराबहादुर डिसी, विष्णुबहादुर घर्ती क्षेत्री, गोकर्णबहादुर रानामगर, गोवर्धन रावत, राजनीतिक दलका टोपबहादुर झाक्री,देवी धार्मिक तथा पर्यटन विकास समितिका समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी लगायतकाले दाङ जिल्लालाई धार्मीक स्थल, पर्यटकीय स्थल, कृषि, ब्यापार, पैदल मार्ग, ताल, नदि लगायतका विषयमा परिचित गराउन सकिने हुँदा हरेक विषयलाई प्रवद्घन गरि भ्रमण वर्षलाई सफल बनाउनु पर्ने बताएका थिए।
    दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत कार्यक्रमको पालिका स्तरबाट स्वागत कार्यक्रमको उद्घाटन राप्ती गाउँपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता, दाङ जिल्ला पर्यटन पवद्र्घन समितिका संयोजक दाङ जिल्ला समन्वय समिति अध्यक्ष जितेद्रमान नेपालीको प्रमुख अातिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
    दाङ जिल्ला पर्यटन प्रवर्धन समितिका अनुसार दश वटै पालिकाहरुका महत्वपुर्ण पर्यटकीय स्थलबाट दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरिने कार्यरहेको बताईएको छ ।

    Advertisement

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation