• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

दुर्गममा निशुल्क स्वास्थ्य शिविर, ३ सय ३५ जना लाभान्वीत


  •   शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। जिल्लाको झिमरुक गाउँपालिका–२ बादीकोट स्वास्थ्य चौकीमा संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ३५ बढी सर्वसाधारण लाभान्वित भएका छन् ।एक दिने निशुल्क शिविरमा बादिकोट क्षेत्रका सुगर, थाईराइड, युरिकेसिड, ग्यास्टिक लगाएतका बिरामीहरुले सेवा लिएका हुन् । शिविरमा बालबालिका,अंपागता भएका बिरामीहरुले समेत स्वास्थ्यउपचार गराएका थिए । आर्थिक अभावकै कारणले उपचार हुन् नसकेका यस क्षेत्रका बिरामीहरुलाई सेवा पुगोस भन्ने उध्यश्यले शिविर आयोजना गरिएको रेडियो स्वर्गद्धारीको ८८.४ मेघार्हज विजुवारका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेलले बताए। उनका अनुसार भिडियो एक्सरे, ल्याब, ओपिडी सहितको शिविर यस क्षेत्रमा पहिलो पटक संचालन गरिएको हो। सनराईज युथ क्लव बादीकोट र रेडियो स्वर्गद्धारीको आयोजना तथा न्यू सुश्री मेडिकल हल विजुवार प्युठान तथा डा. सौरभ आचार्यद्धारा आयोजित शिविरको शनिवार १ सय १० वर्षिय जेष्ठ नागरिक पुतला खत्रिको स्वास्थ्य जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो । गाउँमै आफनो रोगको उपचार गराउन पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । यश अघि धेरै शुल्क तिरेर उपचारका लागि टाढा जानुपथ्यो, उनले भनिन्।आउदो दिनमा पनि यस्ता शिविर सञ्चालन गर्न उनले आग्रह गरिन् । दातको समस्या भएकी उनको डा. सौरभ आचार्यले चेक जाँच गरेका थिए ।
    डा. आचार्य सहित छवि खड्का बादीकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्थानिय क्लनीक सञ्चालन गरेका डांक्टरहरुले बिरामीको चेक जाँच गरेका थिए । शिविरमा लामो समयसम्म उपचार नभई घरमै बसेका बिरामीहरुको पनि चेकजाँचका लागि आएका थिए । गाउँमै निशुल्क शिविर मार्फत उपचार गराएका स्थानियहरु खुसी भएका थिए ।

    Advertisement

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation