• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

अदुवाको आम्दानीबाट कृषक उत्साहित


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल,प्युठान। गाउँमै वसेर कृषी गर्नुको मज्जा वेग्लै छ । परमपरा भन्दा आधुनिक तरिकाले खेती गरि श्रम अनुसारको उत्पादनमा वृद्धी हुदा खुसीको सिमा नै रहदैन । त्यस्तै आफुले गरेको कृषि खेतीबाट खुसी हुनु भएको छ शंकर प्रसाद पोख्रेल । झिम्रुक गाउपालिका एक वादिकोट वडाचौरमा पोख्रेलले आफ्नै गाउँको वाजो जमीनलाई सदुपयोग गरी अदुवा खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।उत्तरी प्यूठानको झिमरुक गाउँपालिका १ वादीकोट वडाचौरमा आफ्नो ३ रोपनी जग्गालाई सदुपयोग गरी न्युन लगानीमा वार्षिक २ लाख वरावरको अदुवा उत्दन गर्ने वताउनु भयो । झिमरुक गाउँपालिकाको वडा १ मा वडा सदस्य समेत रहनु भएका पोख्रेलले सामाजिक काम संगै कृषिमा पनि लाग्दा आफुलाइ आन्नद हुने अनुभव सुनाउनु भयो । ग्रामिण समुदायमा परम्परागत रुपमा गर्ने खेतीले खासै आम्दानी नदिने हुदा अली फरक तरिकावाट खेती गर्न लागेको पोख्रेलको भनाई छ । श्रीमती शिक्षीका र आफु दिउसोको समयमा व्यस्तहुने हुदा विहान बेलुका खाली समयमा श्रीमान श्रीमती मिलेर कृषिमा काम गर्ने गरेको छौ पोख्रेले भन्नु भयो । । गाउँमा अली पानिको अभावले गर्दा अन्य खेतीकालागि थोरै समस्या हुने गरेको उहाले वताउनु भयो ।
    पहिल्य अन्यवाली लगाउने जग्गामा पछिल्लो समयमा अदुवा लगएपछी उत्पादन गरेको अदुवाले पनी राम्रो वजार पाउने गरेको छ । पोख्रेलले भन्नु भयो “अव गाउँलाइ नै अदुवाको पकेट क्षेत्र बनाउनु पर्छ यो कुरामा म निरन्तर लागि पर्ने छु ”। आफु जनप्रतिनिधि संगै सामाजिक अगुवा भएका कारण गाउको विकास र आर्थिक वृद्धीदर वढाउन निरन्तर लाग्ने बताउनु भयो । अन्य खेती भन्दा यो क्षेत्रमा अदुवा बढी उत्पादन हुन्छ गाउका सवै कृषकहरुका लागि यो फाइदा हुने हुनाले अदुवा खेती गर्न सहयोग गरी अदुवा पकेट क्षेत्र बनाउन पहल गर्छु यो मेरो प्रतिवद्धता हो पोखे्रलले दावी गर्नु भयो । सरकारको मुक ताकेर वस्नु भन्दा थोरै मेहनेत गरेपछी गाउँमै जे पनी सम्भव रहेको पोख्रेलको भनाई छ । आफु सामाजीक क्षेत्रमा काम गर्ने हुनाले गाउँमा अदुवा पकेट क्षेत्र वनाई वजार व्यवस्थापनलाई पनी आफुले पहल गर्ने समेत पोख्रेलले बताउनु भयो ।

    Advertisement

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation