शिवराज खनाल, देउखुरी। ” चेम्बर अफ कमर्स लमहीको पहिलो अधिवेशन लमहीमा सम्पन्न भएको छ ।”पहिलो अधिवेशनमा अध्यक्ष पदका लागि अजय न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । जसको वरिष्ठ उपाध्यक्षमा किरण विक्रम शाह, उपाध्यक्षमा शितल भुसाल,महासचिवमा केशव अधिकारी,कोषाध्यक्षमा शसिराम नेपाली,सचिवमा चुडामणि आचार्य,सह-कोषाध्यक्ष प्रमोद बस्नेत,सदस्यहरुमा हरिराम चौधरी,प्रमोद गौतम,बुद्धिराम परियार,भानु पन्त,सुजन विक्रम शाह,लगायतका २१ जना निर्वाचित भएका छन् ।
Advertisement