• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

कृष्णनगर प्रकरण:पत्रकारले लेखे नेताहरुलाई खुला पत्र ।


  •   आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु ।सांसद अभिषेश प्रताप शाह, पुर्व कृषिमन्त्री अक्बाल अहमद शाह ज्यु, कृष्णनगर कपिलवस्तु ।
    गत बुधबार राती कपिलवस्तुको कृष्णनगर क्षेत्रमा मुर्ति विसर्जनको विषयलाई लिएर भएको विवादले ठुलो रुप लियो । विहिबार एक जना अबोध युवकको ज्यान समेत गयो । तपाईहरुले नेतृत्व गर्ने वा तपाईको गाँउमा विवाद भइरहदा तपाईहरुको उपस्थिती देखीएन । तपाईहरुकै आप्नो व्यक्तीगत काम विशेषले काठमाण्डौँ भएको खबर हामीले पायौँ । आम नागरिकहरुको बुझाइमा यदी तपाईहरु कृष्णनगरमा भएको भए सायद कृष्णनगर अशान्त हुदैन थियो होला ।
    किन की तपाईहरु सिगौ समाजको लागि एक कुशल नेतृत्व निर्वाह गर्ने जिम्मेवारी व्यक्ती हो । आम नागरिकको नजरमा कृष्णनगरलाई शान्त बनाउने क्षमता तपाईहरुमा छ । निर्वाचनका समयमा तपाईहरुले कृष्णनगर लगायत आफनौ क्षेत्रमा शान्ती अमन चयन गर्ने जिम्मेवारी लिएको पक्कै पनि विर्सनु भएको छैन । तपाईहरु यस क्षेत्रको जिम्मेवार अभिभावकको रुपमा परिचित हुनुहुन्छ । कृष्णनगरलाई सुन्दर समृद्ध बनाउने अभिभरा तपाईहरुको काधमा रहेको छ ।
    गत बर्ष दशैँमा मुर्ती विसर्जनको समयमा उत्पन्न विवाद पनि तपाईहरुकै सहयोगमा समाधान गरिएको पनि सर्वविदितै छ । यस बर्ष तपाईहरुले निर्वाह गर्नु पर्ने जिम्मेवारी पुरा गर्न किन हिचकिचाउनु भयो ? यो प्रश्न आम जन समुदायमा तरल पर्दाथ झै फैलिएको छ । सबैको आशाको भरोसाका किरणहरु तपाईहरु नै हो । तर जनताको भरोसालाई चकनाचुर गर्दा तपाईहरुलाई रत्ती भर पनि समाजप्रती उत्तरदायित्व गर्न मन लगेन ।
    कृष्णनगरमा विवाद हुदा तपाईहरु यहाँ उपस्थिीत हुनुपर्नेमा काठमाण्डौँ गएर बस्नु के यही हो राजनिति ? यहा घटना हुदा तपाईहरु पनि यहाँ भएको भए पक्कै पनि केही हुदैनथ्यो होला । घटनाको अर्काे दिन नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) सगँको तस्वीर फेसबुकमा पोस्ट गरिएको पाइयो । के त्यो तस्वीरले के ति मृतक त्यो युवकको परिवारलाई मलहम लग्यो त ? के कृष्णनगरमा कफर्यु लगेको समय त्यहाका बालबालिका राम्रोसँग निदाय त ? के कृष्णनगर तपाईहरुको भोट माग्ने स्थल मात्र हो त ?
    यस विषम परिस्थितीमा तपाईहरु कृष्णनगरमा हुनु पर्ने हो । गृहमन्त्रीलाई जानकारी त प्रहरी प्रशासनले दिएकै थियो । तपाईहरु कपिलवस्तुबाटै गृहमन्त्रीलाई सम्पर्क गर्ने हैसियतमा हुनुन्छ त्यसैले तपाइको अवाश्यकता कृष्णनगरमा थियो अझै पनि कृष्णनगर पुर्ण रुपमा शान्त भएको छैन तपाईहरु आउनुस आफनो ठाँउको नागरिकसगँ भेटगरी सन्तवाना दिनुस ।
    सनिउल्ला धोबी,
    पत्रकार

    Advertisement

    आइतबार, कार्तिक १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation