• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

सिद्धार्थ बहुउद्देश्यिय सहकारी सस्था भुमहीको पदस्थापन


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • जीवन न्याैपाने,नवलपरासी । श्री सिद्धार्थ बहुउद्देश्यिय सहकारी संस्था सुनवल १२ भुमहीको २४ औं साधारणसभा बाट निर्वाचित समितिलाई शनिवार एक कार्यक्रमका विच पदस्थापन गरि सपथ ग्रहण गराइएको छ ।२४ औं साधारण सभाबाट निर्बिरोध निर्वाचित अध्यक्ष पदमा टङ्कप्रसाद न्यौपाने, उपाध्यक्ष पदमा तुल्सीराम पाण्डे, सचिव पदमा जयराम बस्याल, कोषाध्यक्ष पदमा देबी कंडेल, सदस्य पदमा युवराज भुषाल, बिक्रम बहादुर कार्की,पूर्ण चन्द्र न्यौपाने, सावित्रा ढकाल, पुष्पा सापकोटा पन्थी त्यसैगरी लेखा समिति संयोजकमा देबु भट्टराई, लेखा सदस्यमा माधब प्रसाद न्यौपाने, अनिता भट्टराई र धितो मुल्याङ्कन समितिमा रोमाकान्त पाण्डेय र वेदनिधी अर्याल सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित पदाधीहरुकारीलाई निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता मित्रलाल लामिछानेले प्रमाण पत्र प्रदान गरी पदस्थापन गराएका हुन् ।
    कार्यक्रममका प्रमुख अतिथी सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीले सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्न र समृद्ध बनाउन सहकार्य गर्नमा जोड दिए । साथै नगरभित्रका सबै सहकारीले आफ्ना उद्धेश्य बमोजिम कार्य गर्न र सहकारी संस्थाले बैंकहरुले भन्दा सहज किसिमले कर्जा प्रवाह गर्न आग्रह गरे ।सो पदस्थापन कार्यक्रममा उपस्थित नगरप्रमुख भिमबहादुर थापा क्षेत्री, नगर उपप्रमुख दधिराम अर्याल, वडा न १२ का वडाध्यक्ष यमलाल पाण्डेय, वडा न १३ का वडाध्यक्ष कृष्ण प्रसाद देबकोटा, जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल, निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ, पुर्व अध्यक्ष माधब प्रसाद पाण्डे, पेउनारायण न्यौपाने, लगायतले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
    उक्त सहकारी संस्थाको कुल सेयर पू्ंजी २ करोड ९९ लाख एघार हजार ३ सय रुपैयाँ रहेको छ भने कुल बचत २० करोड ९० लाख ४३ हजार ५ सय ८७ रुपैयाँ रहेको छ । संस्थाको गत वर्षको मुनाफा ५१ लाख ८९ हजार ४ सय ७० रुपैयाँ रेहेको सहकारीका व्यवस्थापक यमुना देवी पाण्डेले जानकारी दिइन् । हाल सहकारीमा १४ सय ४४ जना सेयर सदस्यहरु रहेका छन् ।

    Advertisement

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...