• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

सिचाई कुलो बनेपछि किसान खुसी


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङ्गमा सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन् । सिँचाइका लागि कुलोमार्फत् पानी ल्याइएपछि यहाँका स्थानीय किसान खुसी भएका हुन् । वर्षौदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै थियो । स्थानियले आकाशे पानीको भरमा खेती किसानी गर्नुपर्ने बाध्यता थियो। आर्थिक वर्ष ०७५÷०७६ मा कुलो वनेपछि ऐरावती गाउँपालिका अन्र्तगतका धुवाङ्ग, कैरन र सरङ्गबेसीका किसानहरुले सिचाई सुबिधा पाएका हुन ।०७२ को बाढीले निर्माणाधिन कुलोमा क्षति पुर्‍याएको थियो।सिँचाई कुलो निर्माण संगै ९६ हेक्टर जमिनमा रहेका खेतहरु सिँचाई हुने छन् ।यसबाट करिब दुई सय ५० घरधुरी लाभान्वीत हुने उपभोक्ता समितीका अध्यक्ष रिद बहादुर रानाले जानकारी दिनुभयो । चार बर्ष अघि वाढीले भत्काएको सिँचाइ कुलोे वृहत सिँचाई कार्यालय तुल्सीपुर अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिचाई डिभीजन कार्यालय प्युठानको सयुक्त आर्थिक सहयोगमा निर्माण गरिएको स्थानिय एंव पद्यमोदय माध्यामिक विद्यालयका शिक्षक पूर्ण सापकोटाले जानकारी दिनुभयो।उहाका अनुसार सिचाईकुलो निर्माण गर्न करिब ७९ लाख रुपैयां लगानी भएको छ । झिलिवाङ्गदेखी बाध निर्माण गरि समुद्धफाँट सिँचाई कुलो निर्माण गरिएको उहाँले बताउनुभयो । स्थानियले दुई किलोमिटर कुलो पक्की गर्नुका साथै एक सय मिटर भन्दा वढी जाली निर्माण, बाध निर्माण कार्य समेत सम्पन्न गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका किसानहरुले थप बाध निर्माण र सिँचाई कुलोलाई पक्की गराउन थप बजेटको समेत माग गरेका छन् ।

    Advertisement

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • २.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ६.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ७.
      प्यूठानमा चार जनाको शव फेला

    • ८.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation