• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

बाग्लुङबाट भेडा च्याङग्रा बिक्रीका लागी गुल्मी आईपुगे


  •   सोमबार, असोज १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानाको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट तम्घास बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन व्यापारीहरु आउन थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन गर्दछन् । वडादशैंको चहलपहल बढन थालेसँगै बजारमा बिभिन्न स्थानबाट किनमेल गर्न आउने भएकाले लक्षित गरेर भेडा च्याङग्रा बिक्री ल्याउनेहरुको सुरु भएको छ । यस वर्षको वडादशैंका लागि पनि छिमेकी जिल्लाबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएको बाग्लुङ निसी खोला गाउँपालिका वडा नम्बर ४ का चुरामणी भट्टराइले बताए । २२ वर्ष यता भेडा च्याङग्रा पाल्दै आएका उनले पछिल्लो ५ वर्ष यता छिमेकी जिल्लाहरुमा बिक्री गर्न ल्याउन थालेको बताए । हाल झण्डै ६ सय वढि भेडा च्याङग्रा रहेका छन् । एउटा भेडाको १८ हजारसम्म पर्ने र प्रति केजी १ हजार पर्ने गरेको हेरिकन बिक्री गर्ने गरेका छन् । भट्टराईले हाल बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर बिक्री गर्ने गरेको बताए । वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उनको भनाई छ ।सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि बढाउदै लगेको बताए । वर्षिक ४ सय भन्दा वढि भेडा बिक्ती गर्दै आएका भट्टराइले वर्षिक ४ लाख वढि कमाइ हुने गरेको बताए । पहिलो चरण झण्डै १ सय वटा भेडा च्याङग्रा बिक्री गर्न ल्याएका भट्टराइले धेरै संख्यामा लिएर हिडसमस्या पर्ने भएकाले थोरै थोरै लिएर हिड्ने गरेको भनाई छ । बिक्री गरेर सकेर पुन अर्को लटमा ल्याएर बिक्री गर्ने गरेको भेडा च्याङग्रा व्यवसायी बताउछन् ।बिक्री गर्न लिएर हिडदा प्रशासनले समस्या पार्ने गरेको व्यासयीहरु बताउछन् । सरकारी क्षेत्रबाट व्यवसाय गर्न सहयोग पनि नपाएको र बिक्री गर्न लिएर हिड्दा भेटनरीको कागज खोज्ने गरेर दुख दिने गरेको बताउछन् । गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ । गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो ।

    Advertisement

    सोमबार, असोज १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...