• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

तिनाउ मिसन डेभलपमेन्ट बैंकको भवन तथा मर्जरको गर्भनर नेपालद्वारा समुद्घाटन ।


  •   आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको भवन तथा मर्जर समुद्घाटन समारोह आइतबार बुटवलमा सम्पन्न भएको छ । भवन तथा मर्जरको समुद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबी नेपालले गरेका हुन् ।समुद्घाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले बैंक तथा वित्तिय संस्थाहरु व्यवसाय नभएर आम नागरिकको सम्पत्ति रहेको वताउदै नागरिक र देशको विकाशमा वित्तिय संस्थाहरुले सहज ढङ्गंबाट मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न जोड दिए । देश समृद्धिको विकासमा अगाडी बढ्ने क्रममा रहेको हुँदा आफ्नो देशमै बसेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै उनले भने “कोही कसैलाई दोषारोपण गरेर देश समृद्ध हुदैँन, आयमुलक व्यवसायतर्फ केन्दि«त भएर मात्रै आफु र देशलाई आत्मनिर्भरको दिशामा अगाडि बढाई देशलाईनै समृद्धीको दिशामा अगाडि बढाउन सकिन्छ” ।केहि समय अगाडी कतारमा भएको नाकावन्दीलाई स्मरण गर्दै “नाकावन्दीको असरले कतारका जनताले सिकेको पाठ र आत्मनिर्भर बन्न गरेको प्रयासले अहिले उनिहरु सफल मात्र भएका छैनन्, आफ्ना सबै उत्पादित वस्तुहरु अन्य देशमा समेत निर्यात गर्न सक्ने क्षमता बनाइसकेका छन्, जुन पाठ नेपालीहरुले पनि सिक्नुपछर्” । उनले थपे “छोराछोरीहरुलाई विदेशमा पठाएर देशमा समृद्धी आउदैन, आफ्नो सीप र क्षमता स्वदेशमै प्रयोग गर्न सके मात्रै देशमा समृद्धी आउँछ” । नेपालमा अन्य देशहरुमा भन्दा बढी सहज र सरल किसिमले वित्तिय संस्थाहरुले कर्जा प्रवाह गर्ने वातावरण हुँदा समेत व्यवसायीहरु त्यो तर्फ आकर्षित बन्न नसकेर छोराछोरीलाई कमाउनकै लागि विदेश पठाउने गरेको उनको तर्क छ ।बैंकका अध्यक्ष टिकाराम घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र प्रसाद भट्टराई, बैंकका संस्थापक तथा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, योजना आयोग प्रदेश ५ का उपाध्यक्ष डा. ईश्वर गौतमले शुभकामना दिएका थिए, भने कार्यक्रमको सञ्चालन बैंकका कार्यकारी निर्देशक प्रदिप श्रेष्ठले गरेका थिए ।२०६३ सालमा स्थापना भएको तिनाउ विकास बैंक लिमिटेड र २०६७ सालमा स्थापना भएको मिसन डेभलपमेन्ट बैकबीच चालु नयाँ आर्थिक वर्षबाट एकआपसमा मर्ज भएका हुन् । मर्जर पश्चात बनेको तिनाउ मिसन विकास बैक लिमिटेडको अध्यक्षमा मिसन बैँकका बर्तमान अध्यक्ष टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा तिनाउ बैकका हालकै प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा मिसन बैकका वर्तमान प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे रहेका छन् । मर्जर पश्चात बैकको चुक्ता पुंजी १ अर्व १४ करोड, निक्षेप १० अर्व २२ करोड रुपैयां र कर्जा लगानी ८ अर्व ९५ करोड छ । बैकको शाखा संख्या हाल ३९ रहेका छन् भने बैँकको केन्दि«य कार्यालय बुटवल रुपन्देहीमा छ ।

    Advertisement

    आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation