• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा शसस्त्र प्रहरीद्धारा अस्थायी आवास निर्माण


  •   सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। गुल्मीको सत्यवतिमा पहिरोले बिद्यालयमा आश्रय लिएका स्थायिनलाई शसस्त्र प्रहरीले अस्थायी आवास निर्माण गरिदिएको छ । पहिरोबाट घरवास गुमाएकाहरुको लागि अस्थायी रुपमा बसोवास गर्नको लागि जिल्ला सदरमुकाम तम्घासबाट गएको शसस्त्र प्रहरीले अस्थायी आवास टेन्ट निर्माण गरिदिएको हो ।पहिरो प्रभावितहरुको लागि ल्याइएका अस्थायी आवासका टेन्टहरु स्थानियले निर्माण गर्न नजोपछि प्रहरीले निर्माण गर्ने तरिका पनि सिकाएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) बिनोदराज खनालले बताए । पहिरोले घरवास गुमाएर बिद्यालयमा आश्रय लिएका स्थानियलाई बिद्यालय सुरु भएकापछि सुरक्षित स्थानमा अस्थायी आवास पनि निर्माण गरिएको हो ।अस्थायी आवास निर्माणको लागि स्थानियले आग्रह गरेपछि जिल्ला सदरमुकाम तम्घासबाट टेन्ट निर्माणको लागि शसस्त्र प्रहरी टोलि प्रभावित क्षेत्रमा पुगेका नायव उपरिक्षक (डिएसपी) खनालले बताए । यस अघि पनि प्रहरीले २ दर्जन वढि अस्थायी रुपमा टेन्ट प्रयोग गरेर घरहरु निर्माण गरेका थिए । पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई प्रभावितहरु अस्थायी शिविर संचालन राखिएको छ । प्रभावितहरुको लागि अस्थायी आवासमा बस्नका लागि आबश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहित हस्तातरण गरिदैँ आएको छ । बिभिन्न संघसंस्थाको सक्रियतामा स्कुलमा बस्दै आएका पहिरो पिडितहरुको लागि आबश्यक १ सय २० वटा सेट किचनकिड (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको प्रमुदख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट लगायत अरु धेरै आबश्यक सामाग्रीहरु हस्तातरण गरिएको थियो ।
    झण्डै डेढ करोड रकम संकलन
    सत्यवतीका पहिरो पिडितको खातामा झण्डै डेढ करोड नगद राहत संकलन भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका १ करोड २३ लाखरुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहे जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ । विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले गरेको सहयोग गरेका छन् ।अझै पनि सहयोग प्राप्त हुने क्रम रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै नगद र खाद्य, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ ।ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ । पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो ।

    Advertisement

     

    सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...