• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

पहिरो पिडितलाई पोल्याण्ड र पोर्चुगलबाट ३ लाख सहयोग


  •   सोमबार, साउन २७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतिका पहिरो पिडितलाई बिभिन्न स्थानबाट सहयोग प्रप्त भएको छ । घरवास गुमाएका पहिरो पिडितहरुका लागि गुल्मी समाज पोल्याण्ड बाट रु २ लाख १७ हजार ५ सय रुपैयाँ हस्तातरण गरेका छन् ।
    समाजका अध्यक्ष्य प्रकाश तिवारी, उपाध्यक्ष्य बिदुर शर्मा, सचिब नुम नाथ न्यौपानेको नेतृत्वमा रकम संकल गरिएको हो । उक्त रकम प्रवाशमा रहेका बिभिन्न व्यत्तित्वहरुले सहयोग गरेका थिए । त्यस्तै पहिरो पिडितहरुका लागि गुल्मी समाज पोर्चुगल बाट पनि ७१हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजका बरिस्ट उपाध्यक्ष्य अमृत रिजाल, सचिब अनुप मगरको नेतृत्वमा रकम संकलन गरिएको हो ।
    त्यस्तै सोहि स्थानका पिडितहरुको लागि गुल्मीका समाजसेवी एवं फोटो पत्रकार रविलाल पौडेलले संकलन गरेको २० हजार ५ सय ५१ रुपैयाँ, सिता अर्याल युकेबाट १० हजार, हरिप्रसाद पौडेल जापानबाट ५ हजार ५ सय १ रुपैयाँ र प्रतिभा रिजाल जापान ५ हजार ५० रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम मध्ये मृतक का परिवार लाइ ५ हजारको दरले नगद हस्तान्तरण गर्न ३५ हजार विपद ब्यबस्थापन कोषको खातामा जम्मा रकम ३ लाख ९ हजार ५ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको फोटो पत्रकार पौडेलले बताए ।
    रकम हस्तातरण गर्न गुल्मी समाज पोल्याण्ड का उपाध्यक्ष्य बिदुर शर्मा, रविलाल पौडेल, शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, फोतोग्राफर देवीराम घिमिरे, बिपिन गुरुङ लगायत को टोलि गएर गाउपालिका अध्यक्ष्य, उपाध्यक्ष्य, वार्ड अध्यक्ष्यको रोहबरमा हस्तान्तरण गरेका थिए । रकम बुझदैँ गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले प्रवाशीहरुले देखाएको यो कदमको उच्च सम्मान गर्दै धयाबाद ब्यक्त गरेका थिए । पिडितहरुको हालसम्म लागि १ करोड वढि रकम संकलन भएको छ । साउन ७ गते सत्यवतिका वडा नम्बर ३ र ४ का बिभिन्न स्थानमा गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । भने ठूलो जनधनको क्षती भएको छ । पहिरोबाट १२ सय ६० जना प्रभावित छन् ।

    Advertisement

    सोमबार, साउन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation