• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

तम्घासमा खुल्यो सनराइज बैंकको ११८ औं शाखा


  •   आइतबार, साउन २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सनराइज बैंकले शुभारम्भ गरेको छ । शाखाको आइतवार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।बैंकको तम्घासमा स्थापना भएको शाखा एक सय १८ औ हो । यस अघि धुर्कोट गाउँपालिकामा बैंकको पहिलो शाखा स्थापना भएको थियो ।शाखा कार्यालयको उद्घाटन गर्दै मेयर भुसालले बैंकले कृषि क्षेत्रमा लगानी गर्न जोड दिए । बैंकहरु स्थापनासँगै सेवाग्रहीले पनि सेवा लिन सहज भएको मेयर भुसालले बताए ।उनले बैंकको प्रतिस्प्रर्धासंगै ग्राहकले नयाँ–नयाँ सुविधा खोजेकाले त्यो दिन सक्नुनै महत्वपूर्ण कुरा भएको बताए । कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुसाल पोखरेलले बैंकबाट शहर र गाउँका ग्राहकले पाउँनै सुविधामा विभेद नगर्न आग्रह गरे ।उनले गाउँ र शहर जोड्ने बैंकको रणनीति धेरै राम्रो भएकाले प्रविधिमा आधारित बैंकिङ्ग कारोवार ग्रामिण समुदायमा समेत पुग्नुपर्नेमा जोड दिए ।

    Advertisement

    बैंकका नायव महाप्रबन्धक रवि कुमार नेपालले आफुहरु नयाँ सुविधा लिएर गाउँ र शहर आइरहेकाले सवैको साथको अपेक्षा गरे ।संस्था प्रतिस्प्रर्धाले स्थापित हुने भएकाले सुविधा र सन्तुष्टि प्रदान गरेर सनराइन बैंक अगाढी बढ्ने नेपालले बताए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बैंकहरुले अब कृषि पर्यटनमा लगानी गर्नुको विकल्प नभएको बताए ।सनराइज बैंक लिमिटेडले बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा अन्तरगत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाइने बैंकका ५ नं प्रदेश प्रमुख राजेन्द्र घिमिरेले बताए ।सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै बचत खाताका ग्राहकहरुका लागि ‘दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

    सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचत कर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सकिने घिमिरेले जानकारी दिए ।कृषि कर्जा, घर कर्जा साथै मिसकल बैंकिङ सेवा लगायतका सेवा उपलब्ध गराएको छ । साथै शाखारहित बैंकिङ सेवा, एटिम र विभिन्न अस्पतालहरुमा एक्टेन्सन काउन्टर संचालन गरिरहेको शाखा कार्यालय गुल्मीका प्रमुख दिनेश पन्थीले बताए ।कार्यक्रममा शुभारम्भ विभिन्न बैंक तथा बित्तिय संस्थाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...