• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ८. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ९. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • १०. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

मन्दिर निर्माण कार्य ३ बर्ष देखि अलपत्र


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान । प्युठानमा शिव मन्दिरको काम रकम अभाबले अलपत्र परेको छ । प्युठान नगरपालिका ९ गुरिगाउ स्थित फुलबारिमा तीन बर्ष अघि निर्माण कार्य सुरु गरिएकाे शिव मन्दिर अझै बनेकाे छैन। अार्थिक बर्ष २०७३/७४ मा तत्कालीन पर्यटन मन्त्रालय मार्फत जिल्ला बिकास समिति र जिल्ला प्राबिधिक कार्यलय प्युठानकाे १ लाख ९६ हजार रुपैयाँ र प्युठान नगरपालिकाको ९६ हजार गरि २ लाख ९२ हजार लागतमा निर्माण कार्य थालिएकाे शिव मन्दिर निर्माण समितीका अध्यक्ष काली बहादुर केसीले बताउनुभयाे।उक्त रकमले फिल्ड सम्माउन, पर्खाल लगाउन र पिलर उठाउने काम भएको र रकम अभाव भएपछि नगरपालिका समक्ष माग गरेपनि कुनै चासाे नदिईएकाे के सी ले बताउनुभयो।’तीन बर्ष अगाडि बनाएकाे अाधा मन्दिरकाे छत छैन’ उहाले भन्नुभयो ‘झ्याल ढाेकाका चाैेकाेस पनि कुहिन थाले’ निर्माण प्रक्रीया अघि नबढ्दा शिव मन्दिर बन्ला र पुजा पाठ, भजनकिर्तन गर्ने साेच अधुरै रहेको स्थानीय बृद्ध बृद्धाहरुकाे भनाई छ। नगर उपप्रमुख शान्ता अाचार्यले गत बर्ष मन्दिर बनाउन आफुले पहल गर्ने बताएको स्थानिय सुनाउछन।हरियालि अापै अापकाे बगैँचा रहेकाे साे स्थानकाे सदुपयोग र संरक्षण गर्ने हाे भने पर्यटककाे मन लाेभाउन सकिने स्थानिय दिपेन्द्र के सी बताउनु हुन्छ ।’यहाँ पिकनिक रिसाेर्ट रक गार्डन् बनाउन सकिन्छ।’ उहाले भन्नुभयो,’तर स्थानिय सरकारले सहि ठाउँ पहिचान गर्न पछि परेेकाे छ।’स्थानिय ज्ञानेन्द्र पाेख्रेलकाे श्रीमती काली पाेख्रेलकाे नाममा रहेकाे २८ राेपनिमा फैलिएकाे अापै अापकाे फुलबारि स्थानिय बासिकाे सल्लाहमा प्रयटकिय बिकासका लागि बिस २०४५ सालमा सार्बजनिक गरिएकाे थियाे। बाग्दुला मच्छि सडक खन्डकाे मध्यभागकाे सडक माथि र सडक मुनि रहेकाे बगैँचामा निर्मणधिन शिव मन्दिर हेर्न सयाै जान्छन। तर हालत उस्तै छ सडक मुनि रहेकाे सामुदायिक बनकाे भवन पनि सडक निर्माण गर्दा चट्टानले भत्काईदीएकाे छ। तर जनप्रतिनिधिहरुको ध्यान पुगेको छैन।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • २.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ३.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ४.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ६.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ७.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ८.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation