• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गुल्मीका स्थानिय तहमा छैन् सुशासन र जनसहभागिता सम्बन्धीत निकाय मौन


  •   बुधबार, साउन १५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा एक कार्यक्रममा सहभागिहरुले नागरिकले खबदारी गर्दा गर्दै पनि सम्बन्धीत पक्ष जिम्मेवार नबन्दा स्थानिय तहमा जनताले अपेक्षा गरे अनुसारको सुशासन नभएको बताएका छन् । सदरमुकाम तम्घासमा सम्पन्न सुशासन र जनसहभागिता अभिबृद्धिका लागि सरोकारवालाको भूमिका विषयक साझा सभामा सहभागिहरुले जनसहभागिता पनि नहुनु र जनताले अपेक्षा अनुसारको सुशासन नभएको बताएका हुन् । एकीकृत ग्रामीण बिकास समाज गुल्मी पारस्परिक जवाफदेहिता परियोजनाले सदरमुकाम तम्घासका बिभिन्न सरोकारवालासँग कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि नागरिक समाज, मानवअधिकरकर्मी तथा सहभागिहरु बिनोद पाण्डेय, गणेश बिश्वकर्मा, रामचन्द्र पन्थी, राजेन्द्रबिक्रम कुँवर, गणेश श्रेष्ठ, टोपलाल अर्याल, दुर्गा पाण्डेले योजना, बजेट निर्माणदेखि नै जनसहभागिता पनि नभएको पाइएको बताएका थिए ।कार्यक्रममा सहभागिहरुले जनताको अपेक्षा र जनप्रतिनिधीको दुरी रहेकाले जन चाहना अनुसार सुशासन हुननसकेको बताएका थिए । सबै पक्ष जिम्मेवार नबन्दा चाहे अनुसारको सुशासन हुन नसकेको प्रति खबदारी गरेका थिए । स्थानिय तहमा कागजी रुपमा कामहरु भएपनि यथार्थमा भने बिकासका कामहरु पनि हुन नसकेको बताएका थिए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, मालिका गाउँपालिका वडा अध्यक्ष शोभाखर गिरीले जनतालाई दिएको बाचा र अहिले दिएकोसेवामा केहि कम्जोरी रहेको बताएका थिए ।
    काम गर्ने शिलसिलामा केहि कम्जोरीहरु भएपनि सुशासनको पक्षमा जग बसाउने काम भएको बताएका थिए । कामै नभएको प्रति भन्दा पनि यसलाई राम्रो बनाउने तर्फ सबैले खबदारी गर्नुपर्नेमा जोड दिएका थिए । सुशासन र जनसहभागिता अभिवृद्धिका लागि केही विषयहरुमा ६ बुदे साझा प्रतिबद्धता जारी गरेको एकिकृत ग्रामीण बिकास समाजका अध्यक्ष हिरा एसीले बताउनु भयो । सरोकारवालासँग प्रतिबद्धतामा स्थानीय तहमा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण र सामाजिक परीक्षणको कामलाई नियमित र जनसहभागितामुलक तरिकाले सम्पन्न गर्ने उल्लेख गरिएको छ ।स्थानीय तहमा सुशासन नीति बनाएर नागरिक समाज समेतको सहभागितामा सुशासन समिति गठन गरी क्रियाशिल बनाउने प्रतिबद्धता गराइएको छ । त्यस्तै स्थानीय तहको याृेजना तर्जुमा, कार्यान्वयन र अनुगमनमा नागरिक सहभागिता बढाउने प्रतिबद्धता जनाएका छन् ।स्थानीय तहले कानुन निर्माण गर्नुपुर्व सो कानुनका सरोकारवाला र नागरिक समाजको सुझाव लिने व्इवस्थाको व्यवहारत कार्यान्वयन गराउने उल्लेख गरिएको छ । जिसस र नागरिक समाजको तर्फबाट समन्वय गरेर अनुगमनमा प्रभावकारिता ल्याउने र नागरिक समाजको भूमिकालाई थप सक्रिय र क्रियाशिल बनाउने प्रतिबद्धतामा हस्तारक्षर गरेका थिए । जिल्ला स्थित बिभिन्न सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा एकिकृत ग्रामीण बिकास समाजका उपाध्यक्ष भगवती श्रीसको स्वागत र संस्थाका कृष्ण बिश्वकर्माको सहजी करणमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Advertisement

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation