• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा गत आर्थिक बर्षको बजेट डेढ अर्बभन्दा बढी फ्रिज


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • प्यूठान । जिल्लामा गत आर्थिक वर्ष ०७५÷०७६ मा डेढ अर्व भन्दा बढि बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलव्ध गराएको तथ्याङ्ग अनुसार १ अर्ब ५६ करोड ८० लाख ५८ हजार ४ सय ३६ रुपैया“ बजेट फ्रिज भएको छ ।प्रदेश सरकारबाट प्राप्त चालु र पूजीगतको ७६ दशमलव ३६ प्रतिशत मात्र बजेट खर्च भएको कार्यालयका र्सूचना अधिकारी महेन्द्र श्रेष्ठले बताए। । प्रदेश सरकारले सयममै बजेट जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई उपलव्ध गराउन नसकेका कारण धेरै रकम फ्रिज भएको हो । यो खर्च प्रतिशत संघको भन्दा झण्डै २५ प्रतिशत बजेट कम खर्च भएको छ ।जिल्ला भित्रिएको जम्मा बजेट ६ अर्ब, ४३ करोड ९६ लाख ७४ हजार ५ सय ६ रुपैया“ मध्य ४ अर्व, ९१ करोड, ७५ लाख ३८ हजार ५ सय ८ रुपैया“ मात्र खर्च भएको छ ।बजेटको आकार बढाउने तर खर्च गर्न नसक्दा विगतदेखि नै सरकारको आलोचना हुँदै आएको छ । प्रदेशको तुलनामा संघ तर्फको बजेट खर्च प्रतिशत भने बढि रहेको छ । संघ तर्फ आएको चालु र पूजीगत तर्फ विनियोजन भएको रकम मध्ये ९१ दशमलव ३३ प्रतिशत रकम खर्च भएको छ ।स्थानीय तहले पनि अपेक्षित रुपमा बजेट खर्च गर्न सकेका छैनन् । त्यसो त स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरुको कर्मचारी व्यवस्थापनमा समस्या तथा बजेट खर्च गर्ने अख्तियारी ढिलो आएका कारण ठूलो मात्रामा बजेट खर्च हुन नसकेको बताइन्छ ।जिल्लामा रहेका प्यूठान नगरपालिकासहित नौ वटा स्थानीय तहको बजेट पनि फ्रिज भएको छ । कुन स्थानीय तहबाट कति रकम फ्रिज भयो भन्ने तथ्यांक कोष तथा लेखा नियन्त्रण कार्यालयमा नआइपुगेकाले जिल्लाका स्थानीय तहबाट फ्रिज भएको रकमको विवरण आउन बा“की रहेको कार्यालयले जनाएको छ । प्रारम्भिक सूचना अनुसार पूँजीगत बजेटको करीव ७० प्रतिशतको हाराहारीमा मात्र स्थानीय तहले खर्च गरेका गरेका छन् ।प्रदेश सरकारका कार्यक्रम असार ३० गतेसम्म आएको बताइन्छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार असार ३० गते सम्म प्रदेशबाट कार्यक्रम आएकोले पैसा खर्च गर्न समसया भएको बताए । प्यूठानमा सडक निर्माण तथा मर्मत, पक्कि पुल र झोलुंगे पुलको काम गर्ने रोल्पा र पूर्वी रुकुम समेत कार्यक्षेत्र रहेको भौतिक पूर्वाधार विकास कार्यालयले यस वर्षको ७९ करोड ७९ लाख बजेट मध्य ६२ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।कार्यालयका सूचना अधिकारी ईन्जिनियर बिरेन्द्र कडेलले बजेट कम खर्च हुनुमा टेण्डर गरिएको योजनामा ठेकेदारले धेरै प्रतिशत छोडेर काम गर्नु तथा कार्यालय स्थापना गर्दा कहाँ रहने भन्ने अन्योलताले कम बजेट खर्च भएको प्रष्टाए । पूर्वाधार कार्यालयले यस वर्ष प्यूठानमा ७ दशमलव २७ किलोमिटर नया“ सडक, ४७ किलोमिटर पूरानो सडक स्तररोन्ती २०० मिटर ह्युमपाइप विछ्याएको छ ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation