• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

प्युठान कि हुमीले जितिन जापानमा अल्ट्रा म्याराथनको उपाधी


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपालकी हुमी बुढा मगरले जापानमा आयोजित माउन्ट ताइसेत्सु ट्रेल जर्नीको उपाधि जितेकी छन्। ४० किमी लामो अल्ट्रा दौड प्रतियोगिता ५ घण्टा ३२ मिनेट २५ सेकेन्डमा पार गर्दै बुढा मगरले समग्रमा तेस्रो तथा महिलातर्फ उपाधि जितेकी हुन्।प्रतियोगितामा सहभागी हुन उनले २४ नोभेम्बर २०१८ मा हङकङमा भएको ५० किमी एफटिजीआर सबमिटस् ट्रेल च्यालेन्ज प्रतियोगिताको विजेता भएकी थिइन्।उक्त ग्रीन रेस हङ्कङ प्रतियोगितामा हुमी बुढामगरले ७ घण्टा ८ मिनेटमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेकी थिइन्।प्रतियोगितामा सहभागी हुन बुढा एक दिन अगाडि मात्र जापान पुगेकी नेपाली अल्ट्रा धाविका मिरा राईले जानकारी दिइन्।प्युठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङकी मगरले जितेको यो म्याराथन उनको सबैभन्दा ठूलो सफलता हो।यसअघि सातौ राष्ट्रिय खेलकुद, आठौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप र एसियन च्याम्पियनसिपको उपाधि जितिसकेकी छन्।राईले आफूसँगै नयाँ बहिनीहरू पनि दौडप्रति आकर्षित भएको भन्दै उनीहरूको सफलताले आफू उत्साहित भएको बताइन्।‘बहिनीहरूलाई हामी जहिलै सपोर्ट गर्छौ, उहाँको सफलतामा समग्र नेपाली चेलीहरूको उचाई बढेको छ,’ मिरा राई इनिसिएटिभकी प्रमुखसमेत रहेकी राईले भनिन्।हालै रूकुम (पूर्व) – रोल्पामा सम्पन्न ५२ किमी गुरिल्ला अल्ट्रा म्याराथन ट्रेलको महिलातर्फकी विजेतासमेत रहेकी २० वर्षीय मगरले नेपालका अधिकांश अल्ट्रा म्याराथनमा सहभागी जनाइसकी छन्।गुरिल्ला ट्रेल म्याराथनका संयोजक सुनिलकुमार रोकाले जापानमा नेपाली चेलीको सफलता अतुलनीय रहेको बताए।बुबा दामोदर बुढामगरले छोरीलाई सानै उमेरदेखि आफूसँगै अभ्यास गराउने गर्थे। ‘छोरीलाई मैले नै तालिम दिएको हुँ, उसलाई मन नभए पनि मेरै करकापले आज जापानमा गएर उपाधि जित्न सफल भयो,’ म्याराथन धावकसमेत रहेका मगरले छोरीको सफलताबाट खुसी हुँदै भने, ‘अवसर पाए हाम्रा छोरीहरूले पनि अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा आफूलाई अब्बल बनाउँछन्।’

    Advertisement

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...