• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

रोटट्रयाक क्लब अफ कपिलवस्तुको अध्यक्षमा घिमिरे


  •   शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । रोटट्रयाक क्लब अफ कपिलवस्तुको पदहस्तन्त्रण कार्यक्रम सम्पन्न भएको छ । रोटट्रयाक क्लब अफ कपिलवस्तुका २०१८,२०१९ बर्षका अध्यक्ष सुनिल गैरेले २०१९, २०२० बर्षका अध्यक्ष दिपक घिमिरेलाई पदहस्तन्त्रण गर्नु भएको हो । कपिलवस्तुको गोरुसिगेंमा रहेको मायाज इन्टरनेशनल होटलको सभाहलमा विहिबार घिमिरेलाई पदहस्तन्त्रण गरिएको हो । रोटट्रयाक क्लब अफ कपिलवस्तुको पदहस्तन्त्रण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले युवाहरुको जोस जाँगरलाई सधै समाजिक कार्यमा लागउन आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य केसीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले गरेको कामको प्रशांश गर्दे आउने दिनमा शैक्षिक, समाजिक र जनमुखी हुनुपर्ने बताउनु भयो । त्यस्तै कार्यक्रम शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले गरेको कामको सदैव मुल्याकन हुने बताउनु भयो । नगर प्रमुख अधिकारीले रोटट्रयाक क्लब अफ कपिलवस्तुले यस बर्ष गर्ने काममा आफनो साथ रहने उदघोष गर्नु भयो । सोही कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब श्रेष्ठले युवाहरुको जमातले राम्रो कामको गलनी गरेको बताउनु भयो । युवाहरु विभिन्न कुलतमा फसेको बताउदै उहाले रचनात्मक कार्य गर्न सुझाव दिनु भयो । पदहस्तन्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबैको अपनत्व हुने किसिमको काम भएकोले रोटट्रयाक क्लब अफ कपिलवस्तु नव गठीत कार्य समितिलाई धन्यावाद दिनु भयो । कार्यक्रममा २०१९, २०२० का लागि पदभार ग्रहण गर्नु भएका अध्यक्ष दिपक घिमिरेले सबैको सल्लाह र सहकार्य अनुसार काम गर्ने बताउनु भयो । अध्यक्ष घिमिरेले आफनो कार्यकालमा यसक्षेत्रका कुनै पनि व्यक्तीलाई रगत अभाव हुन नदिने कामको सुरुवात गर्ने बताउनु भयो । रगत संकलनका लागि मोबाइल एप्लीकेशन डेभलप गरी काम गर्ने बताउनु भयो । साथै उहाले यस बृक्षारोपण अभियान व्यवस्थीत गरी सञ्चालन गर्ने अठोट व्यक्त गर्नु भयो । रोटट्रयाक क्लब अफ कपिलवस्तुको २०१९ र २०२० उपाध्यक्ष विक्रम केसी, सचिव होटराज पौडेल(शिशिर) सहसचिव रिता गैरे, कोषाध्यक्ष दिपक गैरे, सहकोषाध्यक्ष दिलराज भुसाल, कल्ब सर्भिस डाइरेक्टर गोपाल बन्जाडे, प्रोफेशनल डाइरेक्टर सुरेश खनाल, कम्युनिटी सर्भिस डाइरेक्टर सुदिप चापागाई, अन्तराष्ट्रिय सर्भिस डाइरेक्टर गिरिराज बन्जाडे, रोटट्रयाक सगर पन्थ, रेशम काफले, विजय भुुसाल, प्रकाश चोधरी, सनिउल्ला धोबी लगायत रहनु भएको छ । सो कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानु पोखरेल, पुर्व अध्यक्ष टोपलाल पोखरेल, टिन एन गैरे, महादेव पोखरेल, प्रकाश पौडेल लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation