• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. फिफाद्वारा एन्फा निलम्बित

  • १०. लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

उत्पादनमा बृद्धि गर्न कृषकलाई कृषि अौजार बितरण


  •   सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । कृषिमा आधुनिकिकरण गरी उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ भुमिव्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले किसानलाई कृषि उपकरण वितरण गरेको छ । मन्त्रालयको बजेटबाट किसानको लागि संकलन गरिएको निवेदनको आधारमा अनुदानमा उपकरण वितरण गरिएको हो । आवश्यक पर्ने कृषि उपकरण माग गर्नको निम्ति जिल्लाको कृषि ज्ञानकेन्द्रमा कृषकले निबेदन दिएका थिए । उक्त निबेदन संकलन गरि केन्द्रले प्रदेश सरकारमा पठाएको र बिभिन्न मापद्वण्डको आधारमा प्रदेश सरकारले उपकरण उपलव्ध गराएको कृषि ज्ञानकेन्द्र दाङका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । दाङमा, दाङ र प्युठानको निवेदन संकलन गरिएको थियो । ५ सय ४७ निवेदन मध्य दुइ जिल्लामा ३ सय ५५ किसान तथा सहकारीलाई कृषि उपकरण वितरण गरिएको बस्नेतले बताए । पछिल्लो समय श्रमशक्ति घटिरहेको समयमा कृषिमा यान्त्रिकिकरण गरेर लागत घटाउन र कृषकको आम्दानीको श्रोत बढाउन कृषि क्षेत्रमा सरकारले लगानी गरेको बस्नेतको भनाइ छ । कृषि उपकरणको लागत अनुसार प्रदेश सरकारले ५० देखि ७५ प्रतिसत अनुदानमा उपलव्ध गराइएको छ । किसानहरु कृषि उपकरण पाएपछि हर्षित भएका छन् । देउखुरीका ११ वटा कृषि सहकारी र फार्मलाई अाईतबार एक कार्यक्रमका बिच कृषि उपकरण हस्तान्तरण गरिएको हो । ८ अाेटा पावर ट्रिलर, १ अाेटा माछालाई अक्सिजन प्रदान गर्ने एरियटर, २ अाेटा विद्युतबाट घाँस काट्ने च्यापकटर मेसिन, २ अाेटा धान थ्रेसर मेसिन कृषि सहकारी सँस्था तथा फार्मलाई बितरण गरिएको छ ।प्रदेश साँसद रेवतीरमण शर्माले कृषकलाई उपकरण वितरण गरेका हुन् । कृषि उपकरण वितरण गर्दै साँसद शर्माले प्रदेश सरकारले कृषि तर्फ युवाको आकर्षण बढाउन अनुदान उपलव्ध गराउन शुरु गरेको बताए । दाङ देउखुरी अन्तर्गत कृषिमा अत्याधिक सम्भावना रहेको बताउँदै साँसद शर्माले माछा, पशुपंक्षी र तरकारी खेती तर्फ विस्तारै युवाको आकषर्ण बढ्दै गएको जानकारी दिए ।

    Advertisement

    सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति
    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

    • २.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ३.
      राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

    • ४.
      बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    • ५.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • ६.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ७.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ८.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...