• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

सिद्धारामा बल्ने भयो बिजुली झलमल


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • गणेश बेल्वासे संगम,अर्घाखाँची । वर्षौको पखाईपछि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ र १० का टोलहरुमा दशैंसम्ममा बिजुली बत्ती बल्ने भएको छ ।सो कार्यका लागि शितगंगा नगरपालिकाको अागामी अार्थिक वर्ष २०७६/७७ को कार्यक्रमबाट विद्युतकाे काम सुरु भई दसैंसम्ममा काम सम्पन्न गर्ने गरी उक्त क्षेत्रका अभियानकर्मी सिद्धाराबासीहरु सँग शुक्रबार सहमति भएकाे छ ।विद्युत् लाइन विस्तारको काम द्रुतगतिमा अगाडी बढाइने भएको हो । दुई वर्ष अघि नै सम्पन्न गरी सक्नुपर्ने विद्युत विस्तारको काम विभिन्न प्राविधिक कारणले ढिलाइ भएको जिल्ला विद्युत प्राधिकरण अर्घाखाँचीले जनाएको छ ।बागखाेर, लिसिकुना, उपल्लाे सिद्धारा, तल्लाे सिद्धारा लगायतका स्थानहरुमा विद्युत विस्तारका लागि अावश्यक पर्ने करिब पाँच लाख रकम आगामी आर्थिक वर्षमा शितगंगा नगरपालिकाको आर्थिक सहयोगबाट दसैंसम्ममा काम सम्पन्न गर्ने गरी उक्त क्षेत्रका अभियानकर्मी सिद्धाराबासीहरु सँग शुक्रबार सहमति भएकाे हो ।शितगंगा नगरपालिका र विद्युत प्राधिकरण शाखा कार्यलय अर्घाखाँची बीचको समन्वयमा विद्युत् विस्तारको काम दु्रतगतिमा अघि बढाइने प्राधिकरण प्रमुख विरमान रास्कोटीले बताए ।शितगंगा नगरपालिका वडा नं. ९ र १० क्षेत्रका नागरिकको घरघरमा बिजुलीबत्ती पुर्‍याउन विद्युत विस्तारको कामलाई तीव्र दिईने बताइएको छ ।लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सिद्धाराबासी खुसी हुँदै भने, “अब सिद्धारावासीको घरघरमा बिजुली बत्ती बल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।”ध्यानाकर्षण गराउने उद्देश्यले संचालन गरिएको उक्त अभियानलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहजिकरण गर्नुहुने जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी, विद्युत प्राधिकरण शाखा कार्यलय अर्घाखाँचीका प्रमुख विरमान रास्काेटी, शितगंगा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारी, उप-प्रमुख टीका बहादुर रेश्मी, प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारी, वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर केसी, विभिन्न संचार माध्यममा आबद्ध पत्रकार लगाएत अभियानलाई साथ दिएर सहयाेग गर्ने सम्पूर्ण सहयात्रीहरुलाई अभियान सह-संयोजक गोविन्द रसायलीले धन्यवाद व्यक्त गरेका छ्न् ।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation