• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

देशकै ठूलो शितगंगा नगरपालिकाले बनायो १५ बर्षे बिकास गुरुयोजना 


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • अराज बेल्बासे,अर्घाखाँची। जिल्लाको शितगंगा नगरपालिकाको वृहत गुरुयोजना निमार्ण भएको छ । देशकै ठुलो नगरपालिका रहेको शितगंगा नगरपालिका बिकासको हिसावले धेरै पछाडी परेकोले पनि गुरुयोजना निमार्ण गरे बिकास लाई तिव्रता दिन लागेको नगर प्रमुख सुर्य अधिकारीले बताउनु भयो ।
    नगरपालिकले १५ बर्षे गुरुयोजना तयार पारेकोले योजना अनुसार काम गरी शितगंगा नगरपालिका लाई बिकासको गति ल्याउने नगर उप प्रमुख टिका रेस्मीले बताउनु भयो । शितगंगा नगरपालिकाको दीर्घकालिन सोच लक्ष्य तथा रणनितिहरु, दीर्घकालिन बिकासका मुख्य आधारहरु नगरपालिकाले लिएका बिकासका रणनितीहरु समेटी गुरुयोजना निमार्ण गरिएको उपप्रमुख रेस्मीले बताउनु भयो । गुरु योजनामा भौतिक पूर्वाधार,सामाजिक पुर्वाधार ,आर्थिक पूर्वाधार, वातावरण तथा विपद् ब्यवस्थापन, सस्थागत बिकास लगायतका योजनाहरु गुरु योजनामा समेटिएका छन । शितगंगा नगरपालिकाको ठुलो क्षेत्रफल बन क्षेत्र रहेकोले बनको आम्दानी ब्यवस्थापन गरि नगरको मुख्य आयस्रोत बनाउने योजना रहेको छ । यस्तै पशुपालन कृषि क्षेत्रमा समेत आयस्रोतको माध्यम बनाउने ,खाद्य समस्याको समाधान , खानेपानी, उत्पादन र रोजगारीको ब्यवस्थापन गरिने योजना रहेको छ । १५ बर्षे योजना अनुसार ठुला योजना संघ तथा प्रदेश बाट माग गर्ने र अन्य योजना स्थानिय तहले सम्पन्न गर्ने योजना रहेको छ । यस्तै शितगंगा नगरपालिकामा रहेका २७५ वटा सडकहरु कालोपत्रे गर्ने लक्ष्य सहित सडक गुरुयोजना समेत निमार्ण भएको छ । शितगंगा नगरपालिकाको बृहत बिकास गुरुयोजना इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौले तयारपारी प्रस्तुत गरेको हो ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation