• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

पर्यटन प्रवर्द्धन गर्न प्युठानको झिमरुकमा महोत्सव


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • बिमलराज पोख्रेल,प्युठान।प्यूठानको झिमरुक गाउपालिकामा प्रथम कृषि पर्यटन व्यापार महोत्सब हुने भएको छ । ‘कुषि बन जडिबुटि ,पर्यटन र भौतिक पूर्बाधार, समाबेशि बिकाश नै झिमरुक गाउपालिकाको मुल आधार’ भन्ने मुल नाराका साथ आगामी असार १८ गते देखि झिमरुक गाउपालिका मच्छी पलाटिँङमा सुरु हुने भएको छ । महोत्सव १२ दिन सम्म संचालन हुने छ। आज जलजला होटेलमा  पत्रकार सम्मेलन गरी महोत्सबको बारेमा जानकारी गराइएको हो । पचास व्यापारीक स्टल रहने महोत्सबमा पाँच स्टल कृषिको लगि निशुल्क रहनेछन। समग्र गााउपालिकाको पर्यटन पर्वद्धन र आर्थिक विकासको लागि महोत्सव संचालन गर्न लागेको आयोजक समितिका अध्यक्ष नारायरण जि सि ले बताउनु भयो । गाउँपालिकामा पहिलो पटक हुन लागेकको महत्सवले विश्व सम्पदा सुचिमा परेको रक गार्डेन खडक देवताको मन्दीर ओखरकोट र जिल्लाकै टापुमा रहेको लालिगुरास रङगसाला बादिकोट मन्दीर भुल्केथाना ,स्नाथान ,र गौमुखी सम्म पर्यटन पर्यटक पुर्याउने लक्ष्य राखेको जि सीको भनाई  छ । गाउँपालिका भित्रका होटल व्यवसायिले सुविधा र सम्पन्न तरिकाले छ सय पर्यटकलाई बसाल्न सक्ने होटल व्यवसायि संघका सचिव लिलाधर न्यौपानेले बताउनु भयो । कला सस्कृतिको जर्गेना गर्दै महोत्सवबाट भएको आम्दानी सामाजिक कार्यमा लगानि गर्ने न्यौपानेले बताउनु भयो । प्रत्यक वडाबाट नृत्य प्रतियोगिता राखि प्रथम दृत्तीय र तृत्तीयलाई उचित परषकारको व्यवस्था गरीएको छ भने स्थानीय झाकी ,झजन , मारुनी ,सहभागि टिमहरुलाई सम्मान गर्ने आयोजकले बताएको छ। ११ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने बताएकोईको छ । वर्षादको समयमा सडक अवरुद्ध हुन नदिन स्वर्गद्धारी यातायात व्यवसायि समिति र झिम्रुक गाउँपालिकाले डोजरको व्यवस्था गरिएको समेत स्वर्गद्धारी याताया व्यवसायि समिति मच्छीका इन्चार्ज मान बहादुर जिसीले बताउनु भएको छ । खडक निसान ग्रामिण विकास केन्द्रको आयोजना तथा झिम्रुक डान्स आइडल आयुस्मा इन्भसमेन्ट प्रालि,होटल व्यवसायि संघ झिम्रुक,मच्छी बजार इलाका प्यूठानको सहआयोजना रहेको महोत्सवको झिम्रुक गाउपालिका संरक्षक रहने आयोजकले बताएको छ ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation