• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

लमही नगरपालिकाको ६५ करोड, १४ लाख, ९८ हजार बजेट सार्बजनिक


  •   बुधबार, असार ११, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । दाङको लमही नगरपालिकाले अाय ब्यय २०७६/२०७७ का लागि नीति तथा बिनियोजित कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले मङ्गलबार नगरको पाँचौ नगर सभाको अबसरमा प्रस्ताबित नीति तथा कार्यक्रम बारे जानकारी गराउनु भएको हो, भने उपप्रमुख देबका बेलबासेले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन गर्नका लागि अनुमानित बजेट सार्बजनिक गर्नु भएको हो ।अागामी अा.व. २०७६/७७ का लागि कुल अाय रू. ६५ करोड, १४ लाख, ९८ हजार रूपैया सार्बजनिक गरिएको छ । जसमध्य अान्तरिक श्रोत तर्फ रू १५ करोड र सँघिय तथा प्रदेश सरकार समानीकरण श्रोत अनुदान तर्फ रू १५ करोड, ११ लाख, ३८ हजार बजेट रहेको छ । त्यस्तै राजस्व बाँडफाँड तर्फ रू १३ करोड, ३४ लाख, ६० हजार छ भने शसर्त अनुदान तर्फ रू १८ करोड, १९ लाख रूपैया हुने अनुमान गरिएको छ । त्यस्तै उप प्रमुख बेलबासेले चालू खर्च रू १३ करोड, ५५ लाख, ९८ हजार बिनियोजन गरिएको छ भने पुँजिगत तर्फ रू ५१ करोड, ५९ लाखको खर्च अनुमान सार्बजनिक गर्नु भएको हो । चालू तर्फ बिनियोजित बजेट कर्मचारी तलब भत्ता, कार्यालय सञ्चालनका विविध क्षत्रमा खर्च गरिने बेलबासेले जानकारी दिनुभयो ।नगर अन्तर्गतका अाम नागरिकको माग र चाहना अनुसार वडाबाट माग भएका पुर्बाधार बिकाशका योजना हरूमा बढि रकम बिनियोजन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।नगर प्रमुख केसीले गुणस्तरीय शिक्षाको आधारशिला निर्माण, नागरिकको आधारभूत स्वास्थ्यको प्रत्याभुती, कृषि सेवा कार्यक्रम, पूर्वाधार विकास, विपद् ब्यवस्थापन, वन तथा वातावरण संरक्षण, खेलकुद तथा युवा स्वरोजगार लगायतका कार्यक्रमलाई नगरको दिगो विकास क्षेत्र, नीति र प्राथमिकताको रुपमा उल्लेख गर्नुभयो । त्यस्तै केसीले आगामी बर्षका लागि पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्ने, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गरिने नीति तथा कार्यक्रमहरू सार्बजनिक गर्नुभयो । वातावरण मैत्री वस्तुको उपयोगका लागि प्रकृति प्रदत्त दुना, टपरी र माटोको गिलास, कप उत्पादन र प्रयोग लाई प्रोत्साहन एबम प्रवर्दन गर्न उद्यमी तथा उद्यमशिलतालाई विशेष अनुदान रकम उपलव्ध गराईने भएको छ । “नगर समृद्दिका अाधार: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्बाधार” भन्ने नारा सहित लमही नगरपालिकाको पाँचौ नगर सभा शुरू भएको हो ।

    Advertisement

    बुधबार, असार ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...