• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

यस्ता छन प्युठान नगरपालिकाको नीति तथा कार्यक्रमहरू


  •   बुधबार, असार ११, २०७६ मा प्रकाशित
  • रमेश गिरी,प्युठान।प्युठान नगरपालिकाकाे पाचाैँ नगरसभाबाट अार्थिक वर्ष २०७६/०७७ काे लागि २० पेज लामाे नीति तथा कार्यक्रम सर्वसहमतीबाट पारित भएकाे छ ।प्युठान नगरपालिकाकाे पाचाैँ नगरसभाकाे उदघाटन गर्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले अार्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रममा भए गरेका प्रयासहरूकाे संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्दै अा.व.२०७६/०७७ काे लागि अख्तियार गरेकाे नीति तथा कार्यक्रम सभामा पेश गर्नु भएकाे थियाे । अा.व.२०७५/७६ मा तय गरि कार्यान्वयन भएका याेजनाहरू
    १- १० वटा वडामा गरि २७ किलाेमिटर माेटरवाटाे निर्माण गरी संचालनमा ल्याईएकाे छ ।
    २- जेष्ट नागरिककाे घरमै गई निशुल्क अाँखा परिक्षण गरि सेवा उपलब्ध गराईएकाेछ ।
    ३- वडा न. ३,५ र १० मा नगरपालिकाकाे सहयाेगमा व्यवसायीक वाख्रापालन र वडा न. २ र ९ मा व्यवसायीक तरकारी खेती शुरूवात गरीएकाे छ ।
    ४-वाग्दुला पुलचाेकमा रू ४५ लाखकाे लगानीमा व्यवस्थित फलफुल व्यवस्थापन केन्द्र निर्माण गरीएकाे छ ।
    वडा न. १ मा २८ घरधुरी ,वडा न. ५ मा ४८ घरधुरी ,वडा न. ६ मा १८० घरधुरी, वडा न. ८ मा ६० घरधुरी गरि जम्मा ३१६ घरधुरीमा एक घर एक पानीकाे धाराकाे पहुँचमा लिईएकाे छ ।
    ५- वडा न . १ र २ मा नदि नियन्त्रणकाे लागि रू १ कराेड ,
    वडा न. ४ र ७ मा लिफ्ट खानेपानी याेजनाकाे लागि १कराेड ,
    वडा न. ३ र ५ मा सडककाे स्तराेन्नती लागि १ कराेड ५० लाख , वडा न. ६ र ८ जाेडने माेटरवाटाे काे स्तराेन्नतीकाे लागि १ कराेड त्यस्तै वडा न. ९ र १० मा चक्रपथ निर्माणकाे लागि १ कराेड लागतमा काम हुदँ छ ।
    ६- प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत ३०८ जनाले राेजगार पाएका छन ।
    ७- वडा न. ४ काे सेवा केन्द्र मा १ कराेड ३६ लाख मा शीत भण्डार निर्माण हुने भएकाे छ ।
    ८- जनता अावास कार्यक्रम अन्तरगत नगरपालिका भित्र रहेका २२० घरधुरीलाई खरकाे छाना मुक्त गरि कर्कट पाता वितरण गरिएकाे छ ।
    ९- वडा न- ४ काे गाँजुरीमा रू ५० लाखकाे लागतमा सहिद स्मृति पार्क निर्माण कार्य हुँदैछ ।त्यस्तै गणतान्त्रिक खेलकुद मैदानकाे ७५ लाखका लागतमा स्तराेन्नती कार्य हुँदैछ ।
    १०- वडा न. २,४,७ र १० मा अाधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनकाे प्रकृयामा ल्याईएकाे छ ।
    ११- एक वडा एक नमुना विद्यालय छनाेट गरि अाइ.सि.टि.माध्यमबाट पठनपाठनकाे लागि अनुदान उपलब्ध गराईएकाे छ ।
    १२. नगरपालिका भित्र रहेका ६४ वटा बाल विकासका सहजकर्ताकाे लागि प्राेत्साहन स्वरूप अनुदान उपलब्ध गराईकाे छ ।
    १३- धाईरेचाैर,रिचि,धगे,ढाडमङ्ग्रा र अाेवाङमा वालविकास केन्द्र स्थापना गरिएकाे छ ।
    १४- नगरबजार क्षेत्र र प्युठान नगरपालिका भित्र सुरक्षा तथा सुशासनलाई दृष्टिगत गरि सि.सि. क्यमरा जडान र नगरपालिका, स्वास्थ केन्द्र र माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी जडान गरिएकाे छ ।
    १५- ५ कराेड ४० लाखकाे लागतमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र भवनकाे निमार्ण कार्य अन्तिम चरण पुगेकाे छ ।
    प्युठान नगरपालिकाबाट यसै अा.व. मा भित्रिकाेट,सहिद स्मृति पार्क,खेलकुद मैदानकाे डि.पि. अार . तयार गर्ने काम सम्पन्न भएकाे छ भने अन्य ९ स्थानकाे लागि डि.पि.अार. गर्ने कार्यकाे लागि कार्यदेश भएकाे जानकारी नगरप्रमुख अर्जुन कुमार कक्षपतिले गराउनु भयाे ।

    Advertisement

    १. कृषिमा यान्त्रीकरण ,विविधीकरण एवं व्यवसायीकरणमा जाेड दिईनेछ ।
    २.एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिनेछ ।
    ३.स्थानीय श्राेतकाे उपयाेग र बिस्तारमा जाेड दिइनेछ ।
    ४.बढ्दाे खाद्यान्न अायातलाई मध्यनजर गरि सघनतामा जाेड दिईनेछ ।
    ५.युवा जनशक्तिलाई व्यवसायीक कृषि तथा पशुपालनमा अाकर्षण गर्न युवा लक्षित कार्यक्रममा जाेड दिईनेछ ।
    १-प्युठान नगरपालिकालाई कक्षा १ देखि १० सम्म व्यवहारिक रूपमै निशुल्क शिक्षा नगरपालिका घाेषणा गरिनेछ । यसै शैक्षिकसत्रबाट‌‌ै लागू हुने गरि विद्यार्थीहरूबाट उठाईएकाे शुल्क फिर्ता गरिनेछ । बाल बालिकाकाे समग्र विकासमा लागि अतिरिक्त क्रियाकलापहरूमा विशेष जाेड दिईनेछ ।
    २- कार्य सम्पादनमा राम्राे नतिजा ल्याउने विद्यालयलाई थप अनुदान र विद्यालयका शिक्षकलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
    ३- नगरस्तरिय पुस्तकालय स्थापना गरिनेछ ।
    ४- जेहेन्दार र गरिव विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । दुर्गमका जेहन्दार विद्यार्थीलाई नमुना विद्यालयमा अावाशीय अध्ययन गराउने व्यवस्था गरिने छ ।
    ५.विद्यार्थी शिक्षक अनुपात मिलाउदै शिक्षक दरबन्दी मिलान गरिनेछ ।
    १. अागामी अा.व.मा वडा तथा नगरस्तरिय खेलकुद विकास समिति गठन गरिनेछ ।
    २. हरेक वर्ष नगरपालिकामा मेयरकप खेलकुद प्रतियोगिता संचालन गरिनेछ ।
    ३. क्रमशः वडा स्तरिय खेलकुद मैदान निर्माण गरिनेछ ।
    १. ६०वर्ष पुगेका बृद्ध बा अामाहरूलाई घरमै गई स्वास्थ उपचार गर्ने प्रबन्ध गरिने ।
    २.नगरका दुर्गम क्षेत्रमा निशुल्क घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
    ३.अाधारभुत स्वास्थ्य र सरसफाई नीति बनाई जनताकाे स्वास्थ्य / सरसफाईलाई उच्च प्राथमिकता दिईनेछ ।
    ४.याेग र अायुर्वेद उपचार पद्धतिलाई जाेड दिईनेछ ।
    ५.नगरपालिकामा रहेकाे ५० शैयाकाे अस्पताललाई बनाउन केन्द्रीय र प्रदेश सरकारसंग समन्वय गर्ने ।
    ६. एक वडा एक स्वास्थ चाैकिकाे अवधारणा अनुसार स्वास्थचाैकिकाे व्यवस्था गर्ने ।
    १. खानेपानीकाे मुहान संरक्षण गर्न विशेष अभियान संचालन गरिनेछ ।
    २. एक टाेल एक पाेखरी अभियान संचालन गर्ने ।
    ३.शहरमा मुख्य स्थानमा स्वस्थ खानेपानी र सार्वजनिक शाैचालय प्रबन्ध गरिनेछ ।
    ४. नगरभित्र प्रत्येक घरमा स्वच्छ सफा खानेपानीकाे व्यवस्था मिलाईने छ ।
    ५.प्रदेश सरकारसंगकाे सहकार्यमा नगर खानेपानी , सरसफाई तथा स्वच्छता याेजना तयार गरिनेछ ।
    १. महिलामाथि हुने सबैप्रकारका हिंसाकाे अन्त्य गर्न अाबश्यक कार्यक्रम संचालन गरिनेछ ।
    २.लैंगिक हिंसामुक्त नगर बनाउन अाबश्यक प्रवर्धनात्मक उपायहरू अवलम्बन गरिनेछ ।
    ३. महिलाकाे क्षमता वृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।
    १.रू १० लाख भन्दा साना रकमका पुर्वाधारका याेजनाहरूलाई निरूत्साहिक गरिनेछ ।
    २.सहायक राजमार्ग भालुवाङ्ग प्युठान सडककाे क्षेत्रधिकार १५/१५ मिटर बाहिरकाे घरकाे मात्र अभिलेखिकरण गरिनेछ । सम्पन्न भईसकेका तीन तल्ला भन्दा बढि तल्ला भएका भवनहरूकाे अभिलेखिकरण गरिनेछैन ।

    १.नगरपालिका सबै सुचनालाई वेभसाइट मार्फत प्रकाशन गरि सुचनामा नागरिककाे पहँच बढाईनेछ ।
    २.नगरपालिका क्षेत्रभित्रका रेडियाे पत्रपत्रिकाकाे प्रवर्धन गर्न अाबश्यक कार्यक्रम संचालन गरिनेछ । नगरपालिकाकाे विकास प्रबर्द्धनमा याेगदान पुर्याउने संचार माध्यम र संचारकर्मीलाई पुरस्कृत गर्दै लगिनेछ ।
    ३. प्युठान नगरपालिकाका विकास गतिविधि सेवा प्रवाह लगायतका विषय समेटी हरेक ४ महिनामा प्युठान मुखपत्र प्रकाशित गर्ने ।
    ४.सबै वडा कार्यालयमा विद्युतिय हाजिरी जडान गरिनेछ ।
    ५. यसै वर्ष देखि नगरपालिकाकाे टाेलफ्रि नम्वर जडान गरिनेछ ।
    लगायतका नीति तथा कार्यक्रमहरू सर्वसहमती पारित गरिएकाे छ । त्यस्तै गरि प्युठान नगरपालिकाकाे पाचैा नगरसभामा नगरउपप्रमुख शान्ता अाचार्यले अार्थिक वर्ष २०७६/०७७ काे लागि अनुमानि ६४ कराेड ५० लाख रूपैया बरावरकाे बजेट नगरसभामा पेश गर्नु भएकाे छ । नगरसभाका सदस्यहरूलाई अध्ययनकाे लागि केही समय उपलब्ध गराउदै दुई दिन पछि वस्ने गरि नगरसभा स्थगित गरिएकाे छ ।

    बुधबार, असार ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation