• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

राइटस्टेपको आइटी प्रतिस्पर्धा


  •   सोमबार, असार ०९, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे ,कपिलवस्तु।कपिलवस्तुको चन्द्रौटामा रहेको राइटस्टेप एजुकेशन एकेडेमील ५ नं. प्रदेश स्तरीय सुचना प्रविधी सम्बन्धि प्रतियोगीता सम्पन्न भएको छ । । बुद्ध जन्मस्थल लुम्बिनीमा सूचना प्रविधिबारे पाँच नम्बर प्रदेश स्तरीय प्रयोगिता सम्पन्न भएको हो । कम्प्यूटर साक्षरता अभियानमा रहेको एकेडेमिले राइटस्टेप शाखामा अध्ययन गरिरहेका प्रदेशका एक हजार विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराई सूचना प्रविधिको प्रयोग, महत्व र अवसरका बारेमा प्रष्टाएको थियो । संस्थाले देशका ४० जिल्लामा कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । प्रदेशका १२ जिल्लाका करिब एक हजार जना विद्यार्थीहरु विच प्रतिस्पर्धा भएको हो । वर्तमान अवस्थामा सूचना प्रविधिको महत्व दिनदिनै बढिरहेको, युवाहरुमा दुरुपयोगको जोखिम पनि बढिरहेको अवस्थामा यसको सही प्रयोग, महत्व र प्रभावकारिता सहितको अवसरका बारेमा प्रयोगात्मक प्रतिस्पर्धा भएको संस्थाका अध्यक्ष तथा युवा अभियन्ता दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । लुम्बिनीमा भएको उक्त प्रतिस्पर्धामा कपिलवस्तुका आसिस वर्मा प्रथम भएका छन् । उनले प्रदेशका नौ सय जना विद्यार्थीहरुलाई पछि पार्दै सफलता हासिल गरेका थिए । प्रतियोगितामा रुपन्देहीका सागर भुसाल दोस्रो र कपिलवस्तुका भुपेन्द्र चौधरी तेस्रो भएका थिए । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सूचना प्रविधिका बारेमा विद्यार्थीहरुलाई जानकार बनाउने र त्यसैमा संलग्न बनाउने प्रयोगात्मक अभियान रहेको भन्दै संस्थाको प्रशंसा गरे । सरकारले गर्नुपर्ने काम युवाहरुको व्यक्तिगत पहलमा सुरु भएर यो अवस्थासम्म आइपुगेको भन्दै अझै दुर्गम र विकट क्षेत्रमा कम्प्युटरको पहुँच पुराउन उनले आग्रह गरे । सूचना प्रविधि जस्तो संवेदनशिल र अत्यावश्यक विषयमा राज्यले नै प्रथमिकता दिएर जानुपर्नेमा युवाहरु यसरी संलग्न हुनु स्वागतयोग्य विषय हो । “अब प्रदेश सरकारले सहकार्य गर्ने छ, हौसला र प्रोत्साहन प्रदान गर्ने छ ।” मन्त्री बरालले भने ।कार्यक्रमका अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षू मेत्तैया (अवधेष त्रिपाठी) ले सूचना प्रविधिको सही र व्यवस्थित प्रयोगबाटै समृद्धिको अभियान साकार हुने भन्दै हरेक कुरामा अपडेट र मितव्यवी बन्न सुझाव दिए । बुद्ध जन्मस्थल लुम्बिनीका बारेमा सूचना प्रविधिका माध्यमबाट सही सन्देश फैलाउने काम गर्न पनि आग्रह गरे । कम्प्युटर साक्षरता अभियान अन्तर्गत्का कक्षा लिइरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराइएकाले विद्यार्थीहरुका उत्सुकता धेरै देखिएको र सूचना प्रविधिको महत्वका बारेमा जानकारीसमेत बढेको आयोजक संस्थाका अभियन्ता यमलाल खरेलले बताए । संस्थाले यसप्रकारको पहिलो प्रतिस्पर्धा यसअघि सुदुरपश्चिम प्रदेशको धनगढीमा गराएको खरेलले बताए । कपिलवस्तुको चन्द्रौटामा प्रधान कार्यलय रहेको उक्त संस्थाले कम्प्यूटर साक्षरता अभियान नामक कार्यक्रम देश भरका ३८ वटा जिल्लामा सञ्चालन भएको छ । ६० वटा कम्प्यूटर ईष्टिच्यूट संगको सहकार्यमा सेवा मार्फत, १२ हजार तीन सय ५६ जना विपन्न, गरीव, जेहेनदार, विद्यार्थीलाई एक वर्षे पीडीआइसीए कोर्शलाई सर्वसुलभ मूल्यमा शिक्षा प्रदान गरिरहेको अभियन्ता पौडेलले बताए । नेपाल सरकार द्वारा सुचिकृत भई आइ.एस.ओ.९००१—२००८ गुणस्तर चिन्हसमेत प्राप्त गरिसकेको छ । अभियान अन्तर्गत यस संस्थाले हाल देशभरका एक हजार एक सय ९५ जना असक्त अपाङ्ग एवम् जेहनदार विद्यार्थीलाई सम्वन्धित निकायको सिफारीसमा पूर्ण रुपमा निशुल्क शिक्षा प्रदान गरिरहेको पौडेलले जनाए ।

    Advertisement

    सोमबार, असार ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation