• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

डोको बुन्न सिक्दै गोठीवाङका महिलाहरु


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। पिढीँमा लहरै बसेका महिलाहरु,आ-आफ्नै धाउन्नेमा थिए। कसैका हातमा हंसिया थियो । कसैको हातमा बाँस, कोही चोया काड्दै थिए।एकापसमा कुरा गर्दै उनिहरु डोको बुन्न सिकिरहेका थिए। दिनभरि यस गरि डोको बुन्नमा व्यस्त हुने उनीहरु बुबाआमाले पढ्दापढ्दै आफ्नो विवाह गरिदिएको बताउँछन् । ‘पढ्ने त मन थियो नि, के गर्नु बुबाआमाले पढाउन सक्नु भएन,’ उनीहरु दुखेसो पोख्दै भने, ‘बिहेपछि पनि आर्थिक स्थिती सुध्रेन । धेरै दुःखमा हुर्केका महिला हौं । त्यसैले मेहनत गर्ने जाँगर चल्यो,’ मुस्कुराउँदै उनी भन्छन् अहिले सीप सिक्न पाउँदा निकै खुशी छौँ ।स्वर्गद्वारी नगरपालिका वडा ४ का यी महिलाहरुमा बाँसलाई प्रशोधन गरि डोका बुन्ने तालिम लिईरहेका छ्न । सीप सिकेर आत्मनिर्भर हुन तालिम सिकेको सहभागी हरिकला घर्तिमगरले बताईन। ‘बाँस किन्नुपर्दैन, आफ्नै बारीमा छ,’ सधैभरी श्रीमानकै आश गरेर पनि भएन’ मगरले भनिन्, सानै उमेरमा बिबाह गरियो, पढ्न त सकिएन’ ‘ सीप सिक्दै छु।ब्यावसायीक बन्ने लक्षय छ। मगर जस्तै अरु१२ जना महिलाले बाँस प्रशोधनसम्बन्धी तालीममा सहभागी छ्न। १५ दिने तालीम लिएर यस सम्बन्धी सिप सिकेको उनको भनाइ छ । ‘डोकोको गाउँमै राम्रो बजार छ,’हरिकला घर्तिमगरले भनिन् ।स्वर्गद्वारी गाउँ पालिका गोठिबाङ्का १३ जना महिलाहरूले अहिले बाँस र निगालोबाट डोको बुन्ने तालिम लिइरहेका हुन् ।तालिममा सहभागी रुपा नेपालीले दैनिक आम्दानी गर्ने कुनै माध्यम नभएपछि डोको बुन्न सिकेको बताईन।गाउँमा निगालो र बाँस त्यसै खेर गएका छन् । मान्छेहरूले शीप सिकेर यसलाई पैसामा बदल्न सकेका छ्रैनन्,’ उनि भन्छिन् । ‘धेरै मान्छेहरूले डोको बुन्न सिक्ने हो भने कमाउन सक्छन् ।’घरेलु तथा साना उद्योग बिकास समिती प्युठानको आर्थिक सहयोग एवम् ग्रामीण आर्थिक विकास मञ्च (रेकोडेफ) प्यूठानको आयोजनामा महिलाहरूलाई सिपमूलक तालीम प्रदान गरेको हो । ‘महिलाहरूकै मागअनुसार बाँस प्रशोधन तालीमको व्यवस्था गरेका हौं,’ रेकोडेफका कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले भनिन्, ‘हामीले तालिम मात्रै दिँदैनौ व्यावसायिक बनाउने योजनासहित काम गरिरहेका छौं,” उनले भनिन उनीहरूको आर्थिक परिवर्तनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ”।’कार्यक्रमअन्तर्गत सामाजिक परिचालन, उद्यमशीलता विकास, सिप विकास तालीम, उपयुक्त प्रविधिमा पहुँच एवम् हस्तान्तरण, लघु वित्त सेवामा पहुँच र वस्तु बजारीकरणमा सहयोग तथा सञ्जाल निर्माणलगायत व्यावसायिक परामर्शको क्षेत्रमा उद्यमीहरूलाई सहयोग पुर्‍याउँदै आएको उनले बताइन् ।आयोजक सस्थाले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत सीपमूलक तालिम दिइएको उद्यम बिकास सहजकर्ता बिन्दु के सि ले जानकारी दिइन् ।

    Advertisement

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...