Advertisement
गोविन्द विश्वकर्मा, काठमाडौ । चर्चित गायिका सर्मिला गुरुङको नयां झ्याउरे गित “बोली फुटेन”बजारमा आएको छ। ।माया प्रेममा आधारित उक्त गितमा शब्द संगीत, र लगानी समेत पुरण गुरूङको छ।
शर्मिला गुरूङ र राजु गुरूङको सुमधुर आवाजमा रहेको यस गीतको भिडियोमा पुरण गुरूङ र रजनी गुरूङलाई देख्न सकिन्छ, प्रकाश भट्टको निर्देशन गरेका छन।राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादनमा म्युजिक भिडियो तयार पारिएको हो । बिबि अनुरागीले संगीत संयोजन गर्नुभएको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने अडियो सम्पादन श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।गीतले सबैखाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।
हेर्नुस् म्युजिक भिडियो