• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

वडाअध्यक्ष चौधरीले दादागिरी शैलीमा घर भत्काएको आरोप ।


  •   शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। करिब २० बर्ष देखी जननिर्वाचित प्रतिनिधी विहिन रहेको स्थानिय तहमा विकासको काम ठप्प भएको थियो । नागरिकको लामो सघर्ष पश्चत स्थानिय तहको निर्वाचन भएपछी समाजमा केही परिर्वतन आउछ की भनेर नागरिकले आसा पालेका थिए । विकासको आस गर्नु स्वभाविक पनि हो । सिहंदरबार गाँउ गाँउमा आयो अब दुखको दिन गए लगायतका कुरा सुन्दा नागरिक समेत हर्षित भए ।स्थानिय तहको निर्वाचन भएको दुई बर्ष वित्नै लाग्दा अहिले स्थानिय सरकार तथा सिंहदरवार प्रती नागरिकहरु रुष्ट हुदै गएको पाइन्छ । नागरिकहरुले पाउनु पर्ने सेवा सुविधा, विकास निर्माणको काममा समेत अहिलेका निर्वाचित प्रतिनिधिहरु प्रती रुष्ट भएको अवास्था आएको छ । स्थानिय तहवाट विकासको नाममा नागरिकलाई नै उठीबास गराउने किसीमका काम हुदा नागरिक आजित भएका छन । यस्तै काम भएको छ कपिलवस्तुको विजयनगर गाउंपालिकाको गणेशपुरमा । विजयनगर गाउंपालिका वडा नं ७ गणेशपुरका नागरिकहरु जननिर्वाचित प्रतिनिधीको काम प्रति रुष्टता व्यक्त गरेका छन । विजयनगर गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरीले अधिंकास नागरिकको घरबास नै भत्काईदिएपछी स्थानियहरु घर न घाटको भएका छन । वडाअध्यक्ष चौधरीले मानपुर, पर्शाेहीया र गणेशपुरको करिब दुई दर्जन भन्दा बढी घरमा डोजर चलाई घर भत्काइदिएका हुन । एक फुट, दुई फुट सडकको जग्गा मिचेको भन्दै प्रहरीको बलमा घरमा डोजर लगाएको पिडितहरुले बताएका छन । वडाअध्यक्षको दादागिरी शैली प्रति स्थानिय आवाज उठाउदा प्रहरीसगंको मिलोमतोमा थुन्हामा बन्द गरी दिने धम्की दिदै जर्वाजस्ती घर भत्काइदिएको मनपुरका जगदिश प्रसाद चौधरीले बताउनु भयो । त्यस्तै पर्शोहीका शिव प्रसाद यादव यादवले आफुलाई भोट नदिएको भन्दै उनको केही महिना पहिले बनेको नयाँ घर भत्काइदिएको पिडित यादवले बताएका छन । पिडित यादव भन्छन मेरो मात्र घर सडकमा पर्दैन यहाँ अधिंकास घरले अलि अलि सडक मिचेका छन तर वडा अध्यक्षले मेरै घर भत्काइदिए अब के गरु ।
    उनका अनुसार घर भत्काउदा मोवाइलमा भिडियो रेर्कड गरेको थिए । प्रहरीले मोवाइल लग्यो ३ दिन पछी मोबाइल फिर्ता गर्यो । मोवाइलमा भएका सब समाग्री डिलिट गरिदियो । त्यस्तै गणेशपुरका राजन प्रसाद यादवको घर आगडी रहेको खानेपानीको नल समेत वडा अध्यक्षले थाहै नदिई डोजर चलाएको बताए । घर आगडी खाली जग्गा रहेकोल मेरै घर आगाडी सबैभन्दा बढी दबाएर खन्न लागएको उनले अरोप लगाए । यता वडा अध्यक्ष दिनेश चौधरीले सडकको जग्गा कब्जा गरी बनाइएको घरमा डोजर चलाएको बताएका छन । उनले भने गाँउको सहमतीमा सडक निर्माण गर्नका लागि केही घरमा डोजर लगाइएको हो । अध्यक्ष चौधरीले विकास निर्माणको काममा बाधा गर्ने व्यक्तmीले मलाई अरोपित तुल्याएको बताएका छन । आफुले कसैलाई पुर्वाआग्रह नराखी काम गरेको बताएका छन ।

    Advertisement

    शनिबार, जेठ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation