• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

भ्रष्टाचार गर्ने कसैलाई पनि छाडिन्न:अख्तियार प्रमुख गैरे


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • सागर थापा/महेन्द्र सिंह,नेपालगन्ज । बाँके जिल्लामा केही समय अघि सम्म अख्तियारको त्रास सेवाप्रदायक कार्यालयहरुमा ब्याप्त थियो। साता पिच्छेनै कुनै न कुनै कर्मचारीहरु घूस सहित पक्राउ पर्ने सिलसिला पनि जारि थियो। तर,अचेल के भइरहेको छ त?
    सेवाग्राहीले घूस दिएपनि अख्तियार कर्मचारीलाई जानकारि नदिने गरेको तथ्य बाहिर आएको छ।केही महिना अघि सम्म िस्टङ्ग अपरेसन गर्दै धमाधम घूस सहित कर्मचारी पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले चर्चामा आउन छाडेको छ केही दिन अघि स्टिङ्ग अप्रेसन गर्ने क्रममा ३ लाख रकम सहित फरार भए पछी अख्तियारलाई गाह्रो भएको थियो ।
    सेवाग्राही पनि आफ्नो आवश्यकता र सुबिधा अनुसार घूस दिएर काम गराउछन्, कसैलाई भन्नको तुक नरहेको उनिहरुको ठम्याइ छ। तर अख्तियारका अधिकारिहरु भन्छन् ‘सेवाग्राहीले इमानदारीता देखाउन छाडेकोले काम गर्न कठिनाइ भएको हो`
    सरकारि कार्यालयमा िस्टङ्ग अपरेसनको तयारीमा रहेका अख्तियारका एक अधिकारिले भने अख्तियार सुस्ताएको होइन सेवाग्राहीले असहयोग गरेका हुन,`। हामी दिनहु ड्युटीमा भएपनि काम सफल हुदैन, हाम्रेेेै आँखा अगाडि घूस दिएको घटना हुन्छ,ती अधिकारिले भने, `तर सेवाग्राहीले गुनासो र उजुरि गर्न मान्दैनन्`। बाँकेमा नेपालगन्ज भन्सार उच्च अदालत नापि कार्यालय, मालपोत, जिल्ला प्रशासन, जिल्ला वन कार्यालय,नेपालगन्ज उपमहानगरपालिका, कोसेबालि विकास कार्यालय लमही सडक बिभाग नगरपालिका दाङ राजपुर सतबरिया उच्च माद्यामिक बिधालय लगाएतमा अख्तियारले छापा हानेर घूस सहित कर्मचारीहरुलाइ पक्राउ गरेको छ।

    Advertisement

    त्यस बाहेक भेरि अन्चल अस्पताल, पप्पु कन्स्ट्रक्सन लगाएतको कार्यालयबाट फाइल बुझेको अख्तियारले सन्तोषजनक कार्वाही नगरेपछि सेवाग्राही बिस्तारै सुचना दिनबाट पन्छिन थालेका हुन्। मैले सुचना दिएर कार्वाहि गर्न लगाएपछि खासै केही भएन मुद्दा नै कमजोर पार्ने काम अख्तियारबाट भयो एक सेवाग्राहीले भने `अख्तियारको बिश्वसनियता काएम नभएकोले उजुरि र जानकारि दिन छाडिएको हो।
    ` नेपालगन्जका सेवाप्रदाएक सरकारि निकाएमा घूस दिएर काम लिनु सामान्य भइसकेको छ । न कसैले गुनासो गर्छ न कुनै निकाएले कार्वाहि नै। अख्तियार माथि भरोसा रहेन नेपालगन्ज वडा नँ.१२ बस्ने जाबेद खानले भने कार्वाहिको नाममा मुद्दा मिलाउने प्रमान मेटाउने र सेवाग्राहीलाई अनावश्यक फसाउने काम गरेकोले घूस दिनु नै उत्तम देखा परेको हो`। बाँकेमा कोहलपुर नगरपालिका नगर बिकास नेपालगन्ज नापि कार्यालय सम्म िस्टङ्ग अपरेसन गरेर अख्तियारले सरकारि कर्मचारिलाइ घुस सहित पक्राउ गरेको बिषय हचेल सेलाउन थालेको छ।
    तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगजका प्रमुख गणेश गैरेले अख्तियारले उत्तिकै गतिमा काम गरिरहेको दावि गरेका छन्। `पहिलाे कुरो त इमानदारीता नै हो कुराकानी गर्दै प्रमुख गैरेले भने हामी निरन्तर काम गरिरहेका छोैँ, तर िस्टङ्ग अपरेसनको चर्चा बढि हुने भएकोले त्यस्तो काम अहिले सफल हुन सकिरहेको छैन`। अख्तियार सुतेको होइन र सुत्ने कार्यालय पनि होइन खबर 24 नेपाल सङको कुराकानीमा अख्तियार प्रमुख गैरेले भने मुद्दा र उजुरि आउने प्रक्रिया थामि नसक्नु छ `।
    स्टिङ्ग अपरेसनको तत्कालै चर्चा हुने भएकोले त्यो नहुदा अलि फितलो लाग्नु स्वभाविक हो, उनले भने `हामी मुद्दामा अनुसन्धान र कार्वाही गर्ने काम निरन्तर अघि बढाएकै छोैँ`।
    फिल्डमा अप्रेसन चलाउने कर्मचारी लागिरहेका छन्, लामो कुरा गर्दै गैरेले भने, सफलता हात नलाग्नुलाइ अस्वभाविक मान्न मिल्दैन। प्रयास गरेपछि कुनै न कुनै दिन सफलता प्राप्त हुन्छ नै, उनले भने। उत्तिकै जोस जाँगरका साथ काममा खटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुने क्रममा आस आएको छ। प्रमुख गैरेले भने , तर पनि हामी आफ्नो स्तरबाट अत्यधिक प्रयासमा लागेका छोैँ।

    नेपालगन्ज क्षेत्रका केही सरकारी कार्यालयहरुमा आन्तरिक अनुसन्धान निगरानी भएको समेत प्रमुख गैरेले जानकारि दिए। स्टिङ्ग अप्रेशन सफल हुन सकेन, उनले भने, हामि र हाम्रो कर्मचारीहरु लागेको छन, चाँडै केही राम्रो खबर सु्न्न पाइन्छ। केही जिल्लाहरुमा घूस सहित पक्राउ गर्ने काम दाङमा पनि टोलिले तीब्र रूपमा निगरानी गर्दै आएको बताउदै गैरेले भने घुस लिने चाहे त्यो सानो रकम होस या ठुलो रकम होस भ्रष्टाचार गर्ने कोहीलाई पनि नछाड्ने बताए । कसैले घुस मागे जनताहरुलाइ अख्तियारको १०७ नम्बरमा फोन गरेर सहयोग गर्न आव्हान गरे ।

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • २.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ३.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ४.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ६.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ७.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ८.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation