• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

कृषी मन्त्रीको गृह जिल्लाबाट अवैद्य मल बरामद


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  • कपिलवस्तुको प्लाइउडमा फक्ट्रिमा प्रशासनको छापा , ठूलो परिमाणमा मल बरामद ॥

    Advertisement

    कामना डेली,कपिलवस्तु।

    कपिलबस्तुबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इन्डष्ट्रिज रुद्रपुर र पशुपति प्लाइउड इन्डष्ट्रिज कम्पनी लोहरौलाबाट भारी मात्रामा युरिया मल नियान्त्रण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकी आधारमा २६ सय ४० बोरा मल नियन्त्रणमा लिएको हो । ४४० बोरा मल कम्पनीमै शील गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दगाह हुँदै भैरहवा भन्सार कार्यालय मार्फत नेपाल प्रवेश गरेको थियो । आज बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले जानकारी दिए । युरिया मल आज कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए । युरिया मल उद्यौगिक प्रयोजनको लागि हो कि कृषि प्रयोजनको हो ? भन्ने विषयमा ऐकिन नभएकाले नियन्त्रणमा लिइएको प्रजिअ पोखरेलले बताए । किसानहरुले समयमा मल नपाउदा चिन्तित भएको बेला उद्योगमा भारी मात्रमा मल भेटिएको हुनाले शंका गरिएको छ । कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी भन्छन्, ‘हामीले मलको लागि भौतारीरहेका छौ । तर, कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो ? यो सोचनिय विषय भएको छ ।’ जय अम्बे प्लाइउड इन्डष्ट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इन्डष्ट्रिका सञ्चालक अशोक कुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ ।

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...