• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

प्युठान नगरपालिका वडा नं. ८ बालमैत्री घोषणा


  •   शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्यूठान । प्यूठान नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सवै सूचकहरु पुरा भएको भन्दै शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा घोषणा गरिएको हो ।
    जनता माध्यमिक विद्यालय बाग्दुलामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य रेखा शर्माले बालमैत्री घोषणाको स्वागत गदै घोषणालाई निरन्तरता दिन स्थानीय अग्रसर रहनुपर्ने बताउनुभयो । वडाले÷नगरपालिकाले उर्दि जारी गरेर मात्र घोषणा सफल हुँदैन, उहाँले भन्नुभयो, जनसमुदायको आग्रसरताले घोषणा टिकाउन सकिन्छ । वडा घोषणाले जिल्लालाई सकारात्मक सन्देश दिएको उहाँको भनाई छ ।

    Advertisement

    जिल्लामा बालविवाह, बालश्रमको समस्या विद्यमान रहेको भन्दै त्यसलाई कम गर्न जनचेतना बढाउनुपर्ने शर्माको भनाई छ । बालबालिकाको क्षेत्रमा लगानी गर्न अहिलेका तीनै सरकार लाग्नुपर्छ, उहाँले भन्नुभयो, योजना छनौटको चरणमा बालबालिकालाई समेट्नुपर्छ । बाल विवाह न्यूनिकरणका लागि सरकारले बालविवाह स्वतः बदर हुने कानुन ल्याएको स्मरण गर्दै उहाँले घरपरिवारका बावुआमाले छोराछोरीलाई परामर्श गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    वडा अध्यक्ष लिलाप केसीले बालमैत्री स्थानीय शासनका लागि आवश्यक सूचकहरु वडाले पुरा गरेको बताउनुभयो । सवै सूचकहरु पुराभएपछि बालमैत्री वडा घोषणा गरिएको उहाँको दावी छ ।

    आगामी दिनमा समेत बालमैत्री स्थानीय शासनका सूचकहरुलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
    बालसञ्जाल प्यूठानका अध्यक्ष प्रेम विश्वकर्माले बालबालिकाको क्षेत्रमा लगानी हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले बालबालिका भविष्यका कर्णधार भनिएपनि सो अनुसारको लगानी बालबालिकामा नभएको बताउनुभयो । बालबालिकालाई भविष्यको कर्णधार भनिरहेका छौं, उहाँले भन्नुभयो, तर त्यसका लागि बालबालिकामा लगानी भएको छैन ।

    शुक्रबार, बैशाख २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...