• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

देवदहमा राष्ट्रिय काष्ठकला कार्यशाला गरिने


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • देवदह । रुपन्देहीको देवदहस्थित बुद्ध सामुदायिक वनमा बनेको गौतम बुद्ध राष्ट्रिय उद्यानमा प्राचीन देवदह राष्ट्रिय काष्ठकला कार्यशाला आयोजना हुने भएको छ ।

    Advertisement

    ड्रिम देवदह युनिटी फर चेन्जले आयोजना गरेको देवदह पार्क सम्मेलनको छलफलपछि सामुदायिक वनले नेपाल ललितकला प्रतिष्ठान, देवदह नगरापालिकासँग मिलेर राष्ट्रिय कार्यशाला गर्न लागेको हो ।

    देवदहमा मंगलबार बुद्ध सामुदायिक वन उपभोक्ता तथा पार्क समिति, ड्रिम देवदहका प्रतिनिधि, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि र वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरुबीच भएको अन्तरक्रियाले गौतम बुद्ध राष्ट्रिय उद्यानमा स्थापित हुने गरी प्राचिन देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ गर्ने समझदारी भएको हो ।

    वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने र दामोदर क्षत्रिले कार्यशालामा आवश्यक सहयोग नगरपालिकाले पुर्याउने प्रतिवद्धता जनाए ।
    कार्यक्रममा कार्यशालाको अवधारणा र स्वरुप बारे ड्रिम देवदहका अभियन्ता संयोजक सिद्धिचरण भट्टराई, ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट प्राज्ञहरु गोविन्द चौधरी र यम बहादुर थापाले स्पष्ट पारेका थिए ।

    अभियन्ता भट्टराईले कलाकारहरुलाई विज्ञहरुले विषयवस्तु लिन सकिने बताउँदै पार्क मानिसहरुको आस्था विश्वास, संस्कृति र प्राचिन सभ्यतालाई जोड्दा भव्य पार्क बन्ने र आन्तरिक र बाह्य प्रर्यटकहरु आउने क्रम बढने बताए । लुम्बिनी भ्रमण वर्षको अवसर पारेर कार्यशालाको मिति आगामी बैठकबाट तोक्ने निर्णय भएको छ ।

    प्रतिष्ठानका प्राज्ञहरुको अगुवाईमा हेटौंडाको शहिद पार्कको शहिद स्मारक, बुटवलको हिलपार्क, काठमाण्डौमा युद्धस्मारकहरु लगायत ९ वटा राष्ट्रिय कला कार्यशालाहरु भएका छन । सामुदायिक वनका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा ड्रिम देवदहका अभियन्ताहरु टंक पोखरेल र दिपेश बस्यालले आफ्ना धारणाहरु रोखका थिए ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation