• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

सुखौरा-धुर्कोट जोडने पुलको मन्त्रीद्धारा शिलायान्स


  •   मङ्गलबार, बैशाख १०, २०७६ मा प्रकाशित
  • कामना डेली,पश्चिम नवलपरासी।

    Advertisement

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित प्रतापपुर जर्गाहा हुँदै बर्दघाट नगरपालिको सुखौरा धुर्कोट जोडने पुलको आज डम्बरभार खोलामा शिलायान्स गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ का समाजसेवी मानबहादुर रानाको अध्यक्षता तथा भौतिक पूर्वाधार बिकास मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री चौधरीले देशलाई विकास र समृद्ध बनाउने अभिभारा नेकपाको काधमा आएको र समृद्धिको अभियान दु्रत गतिमा अघि बढीरहेको बताउनुभएको छ । मन्त्री चौधरीले शहरमा मात्र बिकास गरेर समृद्ध नहुने भएकोले सगसगै गाउँको बिकास तर्फ पनि केन्द्रित हुनुपर्ने जोड दिदै प्रदेश नं ५ ले शहर क्षेत्रलाई भन्दा बिकासको पहुचबाट टाढा रहेका गाउँको विकासलाई पहिलो प्राथमिकता दिने गरेको बताउनुभयो । प्रदेश नं ५ को सरकारका प्रवक्त समेत रहेका चौधरीले प्रदेश सरकारले बिकासको मोडेल तयार पारी गाउँ–गाउँको बिकास तर्फ केन्द्रित भएको दाबी समेत गर्नुभयो । साथै उहाँले गाउँ बिकास हुदैन भने प्रदेश सरकारले लिएको समृद्ध नारा पुरा नहुने भन्दै गाउँ बिकास नहुदाँ शिक्षा स्वास्थ्य बाट टाढा रहेकाले जनताको सपना साकार पार्न सरकार लागि परेको चौधरीको भनाई थियो । समृद्धीको नारा कागजमा मात्र सिमीत राखेर समृद्ध नहुने भएकोले प्रदेश सरकार यसलाई कागजमा सिमीत नराखेर बिकासमा उच्च प्रथामिकता दिईरहेको समेत बताउनुभयो । अर्को प्रसंगमा बोल्दै मन्त्री चौधरीले प्रदेश नम्बर ५ ले समाजिक न्याय सहितको समृद्धिको अवधारणा अवलम्बन गर्ने बताउदै प्रदेश नम्बर ५ का पहाडी र विकट स्थानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सासद दिपेन्द्र अधिकारीले सुनवल बर्दघाट जोडने पुलको निमार्ण कार्यको शुरुवात गरेकोमा मन्त्री चौधरीलाई धन्यवाद दिदैँ स्थानियबासीहरुले गुणस्तरीय काम होस् भनी अनुगमन गर्न अग्रह गरेका छन । प्रदेश सासद भगौती भन्डारीले जग्गाको नापनाक्साको लागि प्रदेश सरकार र सघ सरकारसंग समन्वय गरेर यसको छिट्टै समस्या समाधान गर्न बताईन । बर्दघाट नगरपलिकाको नगरप्रमुख धिरज शर्मा बस्याले यस गाउँलाई रमणीय पर्यटकीय रुपमा बिकास गर्न नगरपालिका लागि परेको बताए । सुखौरा गाउँलाई बिकास गर्नको लागि र यस क्षेत्रमा पर्यटक भित्राउने खालको नगरपालिकाले काम गरिरहेको नगरप्रमुख बस्यालले जोड दिएका थिए । उनले जहासम्म जग्गाको बिषयमा जग्गाको नापनाक्सा लागि पहल भैरहेको र यसको छिट्टै समस्या समाधन गर्ने दाबी गरेका छन । सो अवसरमा सबिधान सभा सदस्य सिन्धु जलेसा, सुनवल नगर उपप्रमुख दधिराम अर्याल, समाजसेवी देवान गुरुङ लगायतले बोल्नुभएको थियो । ९६ लाख ४६ हजार ४ सय कुल लगातमा आरसीसी पुल निमार्ण हुने भएको छ । उक्तपुल २०७६ असारमसान्त सम्म निमार्ण गरिसक्नु पर्ने म्याद रहेको छ । पुल निमार्ण गर्न तिरुपति निमार्ण सेवा सुनवलसंग ठेक्का सम्झौता भएको पूवाधार बिकास कार्यालयका ईन्जिनीयर हेमन्त कुमार रोक्काले जानकारी दिए । उक्त पुलको लम्बाई ३५ मिटर चौडाई ६ मिटर र उचाई ३ मिटरको हुने रोक्काले बातए । उक्त क्षेत्रमा पुल नहुदाँ स्थानियबासीहरुलाई बर्षायाममा अवात जावत गर्न कठिन भैरहेको थियो । पुल बनेपछि २२०० घरधुरी लाभान्वती हुने स्थानिय अगुवा देवान गुरुङ्गले बताउनुभएको छ ।

    मङ्गलबार, बैशाख १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation