• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

बृद्धाश्रमको सहारा!


  •   शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही। घरपरिवारबाट बिचलित हुँदाको अबस्था सायद भोग्नेलाई थाहा हुन्छ । जीवन जिउने अाशा नै जिर्ण बनेपछी अामा बुवाको मन बहकिन्छ नै । पानी अोत्ने छानो र खानको लागि जव एक गेडो चाँवल हुँदैन। यस्तै पिडामा जेलिएका उमेरले डाँडा काटेका अामाबुवाको लागि अाश्रय बन्यो श्रृजनशिल बृद्वाअाश्रम् । अन्य मानिस जस्तै सबैले बाँच्न पाउनुपर्छ भन्ने मनासयले स्थानिय महिलाहरुको सक्रियतामा स्थापना भएको बृद्वाअाश्रम २०६० सालदेखी सञ्चालनमा छ । लमही नगरपालिका १ सुन्डबरीमा रहेको यस अाश्रमले परिवार बाट बिचल्लित तिनजना बृद्दअामा हरुलाई करिब पाँच बर्षदेखी सेवा दिँदै अाएको छ । अामाहरुको स्याहार सुसार समिति अाफ‌ैले गर्छ । लालन पालन तथा भौतिक निर्माणको लागि दातृ निकायको भर पर्नुपर्ने श्रृजनशिल बृद्द बृद्दा सेवा समितिका उपाध्यक्ष गीता शर्माले बताउनु भयो । “अहिले थोरै अामाहरु भएकाले समस्या छैन, यहाँ घट्ने बढ्ने भईरहन्छ उपाध्यक्ष शर्माले भन्नुभयो-धेरै भएपछी लालन पालनमै समस्या उत्पन्न हुन्छ ।” अामा बुवाको कोही अाफन्त सम्पर्कमा अाए उहाँकै रोहबरमा घर पठाईने गरेकाले पनि अहिले अामाको सँख्या कम भएको अाश्रमका अाजिवन सदश्य लक्ष्मण पवन शर्माले बताउनुभयो ।

    Advertisement

    कसैको बैबाहिक बर्षगाँठ होस् या जन्मदिन । यस्तै अबसर पारेर बृद्द अामाहरुको लागि फलफुल बितरण गर्नेको भिड लाग्छ त्यहाँ ।
    त्यस्तै अाज नेवि सँघ को ४९ अौँ स्थापना दिवशको अबसर पारेर लमही नगर कमिटीले पनि एक-एक थान कपडा तथा फलफुल बितरण गरेको छ । नेवि सँघ नगर कमिटीका शभापति कौशल अधिकारीको अध्यक्षतामा उक्त सामाग्री बितरण गरिएको हो ।

    “धेरै नानी बाबू फलफुल लिएर हामिलाई भेट्न अाउनु हुन्छ, ७० बर्षकि बृद्द अामा बेलमती भुषालले भन्नुभयो-तपाई हरुलाई भेट्दा अाफ्नै छोराछोरीको याद अायो ।”

    शुक्रबार, बैशाख ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...