• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • सागर थापा, दाङ। आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता दाङमा आजबाट सुरु भएको छ। आठौं राष्ट्रिय खेलकूदको टेबुलटेनिस खेल सहित सात वटा खेलहरुको दाङमा उद्घाटन गर्दै पुर्व खेलकुद मन्त्रि दलजित सेर्पालिले नेपाली खेलकुद क्षेत्रलाई राष्ट्र निर्माण , समृद्धी र राष्ट्रिय गौरबका रुपमा अघि बढाउनु पर्नै बताउनुभएको छ। स्थापनाको बिभिन्न कालखण्डहरुमा राजनैतिक मार खेपेको राष्ट्रिय खेलकूद अब फड्को मार्ने बताउनुभयो ।

    Advertisement

    ५ नम्बर प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्न पाउनु आफैमा गर्वको बिषय भएको भन्दै मन्त्रि सेर्पालिले प्रदेश नं ५ मा निर्माण भएका खेलकूदका संरचनाहरुलाई तिनै तहको सरकारले स्वामित्व ग्रहण गर्नुपर्नैमा जोड दिनुभयो ।
    प्रत्येक २÷२ बर्षमा आयोजना गरीनुपर्ने राष्ट्रिय खेलकूद प्रतियोगीता अब निरन्तर अघि बढ्ने मन्त्रि सेर्पालिको विश्वास छ ।
    सरकारको निर्णयलाई कार्यान्वयन गर्नै सवालमा सारा नेपाली एक ढिक्का हुनुपर्नै उहाको भनाई छ ।
    आठौं राष्ट्रिय खेलकूदको प्रदेश नं ५ अन्तर्गतका जिल्लाहरु रुपन्देही, बाँके, कपिलबस्तु, बर्दिया र दाङ गरी पाँच जिल्लाहरुमा विभिन्न खेलहरुका साथ निर्बाध उद्घाटन गरीएको छ । विभिन्न ५ खेलका प्रतिस्पर्धा हुने प्रतियोगिताको दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको कभर्डहलमा सुरु भएको हो ।दाङमा आज देखी सुरु भएको खेेल बैसाख ११ गते सम्म चल्ने राष्ट्रिय प्रतियोगितामा भाग लिन सातै प्रदेश का खेलाडिहर सहित नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी बल गरी दश वटा टीमले सहभागीता जनाएका छन् । आठौं राष्ट्रिय खेलमा सहभागिता जनाएको गैह्र आवासीय नेपाली (एनआरएन)को टीम भने दाङमा सहभागि नभएको आयोजक जिल्ला खेलकूद बिकास समितिले जनाएको छ ।
    देशै भरी बाट दाङ जिल्लामा प्रतियोगितका लागि २५ सय खेलाडी सहित निर्णायक , पर्यवेक्षक , प्रतिनिधि सहित पाँच हजार जनाको सहभागिता रहेको छ ।
    आठौ राष्ट्रय खेलकूद प्रतियोगीता जिल्लको तिनवटै ठूला शहरहरुमा आयोजना गरीने छ जस अनुसार महिला फूटबल र एथ्लेटिक्स र कराँते बेलझुण्डि रंगशाला तुलसिपुरमा , ब्याडमिन्टन, टेबुलटेनिस र बास्केटबल घोराहीमा र क्रिकेट महिला लमहीमा प्रतियोगिताहरु संचालन गरीनेछन् ।प्रतियोगिताका खेल देशका विभिन्न स्थानमा हुँदै छन् । दाङको घोराही कभर्डहलमा टेबलटेनिसको खेल सुरु हुँदा कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस प्रतियोगिता छ । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा  सुरु भएको छ ।

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation