• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

एक वर्षे सिलाई कटाई तालिम


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।
    महिलाहरु आत्मनिर्भर बनाउने उद्देश्यले बाल अपाङ्ग टेवा सस्थानले कपिलवस्तुमा प्रत्येक वर्ष सिलाई कटाई तालीम संचालन गर्ने गरेको छ ।उक्त तालिम वाट वर्षे्नि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । वुधवार चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी २०७६ सालको लागी ३४ जना महिला तथा युवतीहरुलाई तालिमको लागी छनोट गरिएको छ भने २०७५ सालको तालीमलाई समापन गरिएको छ ।
    स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए । उनले भने प्रत्येक वर्ष हामीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम दिने गरेका छौ ।
    शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिलाहरु अव व्यावसायमा लाग्नुपर्नेमा जोड दिइन। विभिन्न संघ सस्थाहरुले सिपमुलक तालिमहरु दिइरहेकोले अव महिलाहरु आत्मनिर्भर बन्ने उनले जनाईन । शिवराज नगरपालिकाले पनि प्रत्येक वर्ष सिलाइ कटाई जस्ता सिपमुलक तालिम दिइरहेको भन्दै सिपलाई ब्यभारमा उर्तान सहभागीहरुलाई आग्रह गरिन । काठमान्डौको एक सस्थाले शिवराज नगरपालिकामा आएर नगरका महिलाहरुलाई तालिम प्रदान गरेकोमा सस्थालाई धन्यावाद दिइन ।
    कार्यक्रममा सस्थाका प्रोजेक्ट म्यानेजर भावना केसीले सस्थाको परिचय दिदै ४२ जना वालािलकाहरुलाई निशुल्क शिक्षा प्रदान,वालगृहलाई सहयोग,अशिक्षित महिलाहरुलाइ प्रोढ शिक्षा,अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको वताइन ।
    तालिमका प्रशिक्षक चन्दा थापाले सिप सिकेका अधिंकाह महिलाहरु आत्मनिर्भर बनेको दावी गरिन । सस्थाले दिएको तालिम पश्चात महिलाहरुले आफै व्यावासय सुरु गरेका उनले जनाइन ।
    तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो । तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाको अध्यक्षता शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो

    Advertisement

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation