• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

प्रेस माथि सरकारले हस्तपेक्ष गरेको छ ः सभापती देउवा


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि सरकारले हस्तपेक्ष गरेको वताए । स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए ।
    कपिलवस्तुको विजयनगरमा आयोजित आमसभालाई सम्वोधन गर्दै देउवाले लुट कान्छा लुट वोलको गित बन्द गराउनु नै राज्यले गलत गरेको वताए । उनले भने “सरकारले भष्टचार नगरेको भए त्यो गित चल्ने नै थिएन कलाकारलाई दबाव दिएर गित बन्द गराउनु राज्य अधिनायवनद तर्फ जान हो” । सरकारले सस्थागत रुपमा भष्टचार गरिरहेको आरोप लगाए । आफुले प्रधामन्त्रीलाई केहि योजनाहरु दिएको भएपनि त्यस विषयमा कुनै प्रतिकृया नआउने दुई तिहाईका दम्व देखाएको जनाए ।
    पुर्व प्रधानमन्त्री समेत रहेको देउवाले सवै जातजाति भाष धर्महरुलाई मिलाएर लैजान सक्ने पार्टी नेपाली काग्रेस मात्र रहेको भन्दै अहिले नेपाली काग्रेस जनताको मन मनमा छाएको वताए । उनले सरकार अव सुर्धिन आवश्यक रहेको ठहर गरे । सरकार ठिक ठाउमा आएन भने हामी आन्दोलन गरेर भएपनि ठिक ठाउमा ल्याउछौ देउवाले भने ।
    देउवाले आफ्ना पार्टीका कार्यक्रताको घरमा खानतलासी गरी अनावश्यक दुख दिने कसैलाई पनि पार्टीले नछोडेने वताए । भरखरै कपिलवस्तुको शिवगढीमा आफना कार्यक्रताको घरमा प्रहरीले खानतालसी गरी दुख दिने गरेको छ त्यो सरासर गलत हो उनले भने ।
    सभालाई सम्वोधन गर्दै नेपाली काग्रेसका नेता तथा सहमहामन्त्री प्रकाशरण महतले अहिलेको सरकारले कुरा मात्र गर्न जानेको टिप्पणी गरे । कुरा गर्नेले कहिले काम गर्न सक्दैन हामी कुरा गर्दैनौ काम गर्छै महत भने ।
    नेपाली काग्रेसको सरकार हुदा ६ महिनामा सविद्यान कार्यन्वयन गरी निर्वाचन समपन्न गरेर देखाएको वताए । जनताको मनका काग्रेस नै छ कम्युनिष्ट पार्टीको विचारधारा नै गलत रहेको जनाए । महतले देशमा लोकतन्त्र सस्थागत हुन नसकेको वताए । काग्रेसका नेता दिपक गिरीले राज्यले सहि ठङगवाट काम नगर्दा जनताको मुहारमा दुख देख्नु परेको जनाए । कार्यक्रममा वोल्ने अन्य नेपाली काग्रेसका नेताहरुले राज्यले विप्लव भनेर आफ्ना कार्यक्रताहरुलाई दुख दिने गरेको वताएका छन । सरकारले त्यस्ता कार्यलाई तुरुन्त बन्द गर्न चेतावनी दिदै सखी नेपाली समृद्ध नेपाल भनेर जनतामा भ्रम नर्छन आग्रह गरे । आमसभामा विभिन्न पार्टी परित्याग गरी हजारौको सख्यमा नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली काग्रेस कपिलवस्तुले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...