• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

गुल्मी महोत्सवमा युवाहरुको उत्साहप्रद सहभागिता


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • सुनिता कंडेल ÷तम्घास गुल्मी । वास्तविक अर्थमा युवाहरू भविष्यका कर्णदार, वर्तमानका साझेदारी तथा विकास र परिवर्तनका संवाहक शक्ति हुन् । युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह र शक्तिले भरिएको उमेरसमूह हो । युवा उमेर मात्र होइन प्रवृत्ति हो , दृष्टिेकोण, जोश, जाँगर र हिम्मत हो । यो कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्न सक्छ ।नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।
    हामीले धेरैजसो युवाहरुलाई राजनीतिमा प्रयोग भइरहेको देख्न सक्छौ । प्रायः चुनाबको बेला प्रयोग हुने युवाहरु अहिले आफ्नै नेतृत्वमा सामाजिक कार्यमा जुटिरहेका छन । गुल्मीमा चैत्र २० देखि ३० गतेसम्म चल्ने प्रथम सांस्कृतिक एवं पर्यटन महोत्सब तथा ब्यापार मेलामा युवाहरुको उत्साहित सहभागिता देखिएको छ । महोत्सव सम्पन्न गर्नको निम्ति गठित बिभिन्न मुल समिति देखि उपसमितिहरुमा युवाहरुको जोस जागर सहित उत्साहप्रद सहभागिता देखिएको हो ।
    गठित समितिहरुमा रहेका काम गर्ने युवाहरुको कामले जो कोहि पनि प्रभावित हुने गरेका छन् । नयाँ पिढीलाई नेतृत्वसँगै जिम्मेवारीका कामहरु दिन हुँदैन र गर्न पनि सक्दैनन् भन्ने सोच हामी माझ अझै पनि रहेको छ । तर महोत्सव सम्पन्न गर्न गठित समितिहरुमा रहेर काम गरिरहेका युवाहरुको कामले अहिले युवाहरु परिर्वतनका सम्वाहक हुन भन्ने सन्देश दिने गरि काम गरेको पाइएको छ । नयाँ युवा पिढिले काम गर्न सक्दैन् भन्ने मानसिकताले हो या दिएको जिम्मेवारी सहि तरिकाले गर्न सक्दैन भन्ने सोचले हो ? युवाहरु आफै अग्रसर नभएसम्म उनीहरुलाई सामाजिक कार्यको जिम्मेवारी दिएको खास्सै देखिदैन् । तर जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा भने अधिकांश युवाहरु नै खटिएर महोत्सव सम्पन्न गर्न लागेका छन ।
    युवाहरुको नेतृत्व, काम गर्ने नयाँ र फरक शैलिले पनि अहिले गुल्मीमा चल्ने महोत्सवलाई निकै रोचक तरिकाले हेरिएको छ । इच्छा हुदाहुदै पनि आफ्नै नेतृत्वमा सामाजिक काममा लाग्ने अबसर नपाएका युबाहरु आफै अग्रसर भएर महोत्सबका गतिबिधिमा जिम्मेवार तरिकाले खटिन पाउदा उत्साहित देखिन्छन । तम्घासमा रहेका बिभिन्न क्लव, बिभिन्न संघ संस्थाहरुमा आबद्ध रहेका युवाहरु महोत्सव सम्पन्न गर्न लाग्नुले युवाहरुले केहि गर्न सक्छन भन्ने सन्देश प्रवाह गरेको छ ।
    गुल्मी सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने हुने मिति नजिएसँगै आयोजक समितिले तयारीलाई तिब्र पारिरहेको छ ।महोत्सव हुने मिति नजिकिन थालेसँगै महोत्सव हुने स्थल तम्घासको चिदिचौर खेल मैदानलाई पनि सिंगारिदै छ । मुल आयोजकमा गुल्मी चेम्बर अफ कर्मश रहेको छ । सह– आयोजकमा होटल व्यवसायी मञ्च , लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी, गुल्मी रेसुङ्गा म्युजिक प्रलि रहेका छन् । महोत्सव सम्पन्न गर्नको निम्ति सहयोगी संस्थाहरुमा रेसुङ्गा युवा क्लव, फोटिन स्टार युवा क्लव, रुरु फ्रेण्ड क्लव, अनटेस्ट युवा क्वल, गुल्मी यूनाइटेड युवा क्लव, पुल्चोक स्पोर्टस क्लव, महेन्द्र माबि पूर्व बिद्यार्थी मञ्च गरि जिल्लामा क्रियाशिल १ दर्जनसहयोगी संस्थाहरु छन् । ति सहयोगी संथा मध्येका तम्घासका क्लवहरुले हाल पछिल्लो समय यता बिभिन्न सामाजिक कार्यमा क्रियाशिल संस्थाहरु हुन् ।
    सामाजिक क्षेत्रमा रचनात्मक क्रियाकलापहरु गर्दै आएका संस्थाहरुले गर्न लागेको महोत्सवमा युवाहरु अग्रसर हुनुले यसपालिको महोत्सव उत्साहपूर्वक हेरिदै आएको हो । महोत्सव सम्पन्न गर्न आयोजक सहआयोजक र सहयोगी संस्थाहरुबाट हाल धेरै युवाहरु तयारीको क्रममा खटिएका छन् । युवाहरुलाई सामाजिक कार्यमा खटाउने गरेतापनि नेतृत्व र धेरै जिम्मेवारी दिएर काम खटाइएको भने यो पहिलो नै हुनुपर्दछ ।
    किनकी गुल्मी यस अघि भएका ठूला–ठूला महोत्सवहरु तथा धेरै कार्यक्रमहरु युवाहरु परिचालन भएपनि नेतृत्व तहमा बसेर काम गर्ने अबसर भने कमै मात्रमा पाइएको देखिएको थियो । महोत्सव सम्पन्न गर्नको निम्ति हाल दुइ दर्जन उप–समितिहरु गठन भएका छन् । त्यस समितिहरुमा पनि युवा क्षेत्रकै उल्लेखनिय सहभागिता रहेको छ । ती उपसमितिमा रहेका काम गर्ने धेरै युवाहरु क्लवमा रहेर सामाजिक कार्य गर्दै आएका हुन । महोत्सवमा बिभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै जिल्लामा बिभिन्न जाती बिशेष रहेका खानाका परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा गुल्मी जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू लगायतका अरू घरेलु तथा हस्तकलाका सामाग्रीहरुलाई उच्च प्रथामिकता दिने भएको छ । यस पटक तम्घासमा चल्ने महोत्सवमा जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रर्वधनमा टेवा पुग्ने आयोजकले बताएको छ ।
    महोत्सवबाट उठेको रकम बिभिन्न सामाजिक कार्य गर्दै आएका संघ संस्थाहरुले सामाजिक कार्यमा लगानी गर्ने जनाएका छन् । यो महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औद्योगिक प्रर्बद्धनसँगै जिल्लामा रहेका १ दर्जन बढी बिभिन्न धार्मिक एवं ऐतिहासिक महोत्सवका धरोहरहरुको प्रचार प्रसारसँगै पर्यटन प्रवद्धनमा बिशेष भूमिका निर्वाह हुने आसा गरिएको छ । जिल्लामा रहेका रेसुङ्गा, रुरु, अर्जुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसारसँगै पर्यटन पर्वद्धनमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको छ ।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation