• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

चैत १९ गते विजयनगरमा कांग्रेसले सभा गर्दै: संवोधन गर्न देउवा आउदै


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे , कपिलवस्तु
    नेपाली कांग्रेस कपिलवस्तुको आयोजनामा विजयनगर गांउपालीका गणेशपुरमा हुने वृहत आमसभाको तयारी पुरा भएको छ । चैत १९ गते मंगलवार हुने आमसभाको तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत कागं्रेस कपिलवस्तुले जानकारी गराएको छ ।
    शिवराज नगरसमीतीकोे कार्यालय चन्द्रौटामा भएको पत्रकार सम्मेलनमा काग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले सभालाई संवोधन गर्न पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सेरवहादुर देउवा ,पुर्व उपप्रधानमन्त्री तथा काग्रेस उपसभापति विजयकुमार गच्छेदार ,लगाएत केन्द्रीय नेताहरु विजयनगरको गणेशपुरमा आउन लागेको वताउनुभयो ।
    सभापति आर्चायले जिल्लाभरवाट करिव १२ हजार कार्यकर्ता नेपाली काग्रेसमा प्रवेश गर्ने तयारी रहेको समेत दावी गर्नुभयो । उंहाले जनप्रतिनिधि , अन्य राजनैतिक दलका वरिष्ठ नेताहरु समेत कांग्रेस प्रवेश गर्ने तयारी रहको भन्दै तर अहिले नै उहांहरु को हो भन्न नमिल्ने वताउनुभयो । उहांले काग्रेसले लुम्विनी अंचलमा सुरुको गरेको जागरण अभियान अन्तरगत काग्रेस केन्द्रीय नेताहरु विजयनगर आउन लागेको वताउनुभएको छ ।
    सभापति देउवाको आगमनलाई लिएर विजयनगरका जनता उत्साहीत भएको भन्दै जिल्ला भरवाट करिव १५ हजार कार्यकर्ता उत्राने लक्षय राखेको जिल्ला सचिव प्रेम वहादुर रायमाझीले वताउनुभएको छ । कार्यक्रमस्थल विजयनगरको गणेशपुरमा स्टेज निर्माण गेट निर्माण र प्रचार प्रसारको काम तिव्ररुपमा भईरहेको सचिव रायमाझीले वताउनुभयो ।
    पत्रकार सम्मेलनमा काग्रेस जिल्ला सदस्य हुमाकान्त खनाल , हरिप्रसाद पोखरेल , पुर्व जिल्ला सचिव विनोद नेपाल , पुर्व क्षेत्रीय सभापति भवनराज पौडेल, युवा नेताहरु अजय थापा जमसेर अलि मिंया , नगर सभापति मधु पोखरेल , नगर सचिव कृष्ण थापा , लगाएतका नेताहरुको उपस्थीती रहेको थियो । कार्यक्रम जिल्ला सभापति सुरेन्द्रराज आर्चायको सभापतित्व र सचिव प्रेमवहादुर रायमाझीको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation