• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिम सुरु।


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ वडा कार्यालयको सभाहलमा मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको समुद्धघाटन भएको छ । सबै बर्गलाई लक्षित गरी सुनवल नगरपालिकाको कार्यनिति अनुसार आर्थिक वर्ष २०७५÷७६ को वडा नं १ लाई बिनियोजित बजेटबाट मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको समुद्धघाटन भएको हो । उपभोक्ता समितिका अध्यक्ष चुरामणी बस्यालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा वडा नं १ का वडा सदस्य मन बहादुर थापा, युद्धजंग जिसि, पूर्व वडा अध्यक्ष तिलकराम ढकाल , दलित उत्तपिडित केन्द्र सुनवलका अध्यक्ष शिब बहादुर बिक , दाउन्ने देवी मोटर ड्राईभिङ सेन्टरका प्रोपाइटर गोपाल प्रसाद ढकाल , महिला उद्यमी केन्द्र सिलाई कटाई उपभोक्ता समितिका अध्यक्ष सिता भण्डारी लगाएतको आतिथ्यता रहेको थियो । २८ जना प्रशिक्षार्थाी सहभागि तालिम २ सिफ्टमा संचालन हुने निर्णय भएको सुनवल वडा नं १ का वडा सदस्य मन बहादुर थापाले जानकारी दिनुभएको छ ।
    उक्त मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको उद्धघाटन गर्दै वडा नं १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकीले मोटर ड्राईभिङ तालिममा सिकेको सिपलाई ब्यबहारमा उत्र्तादै आगामी दिनमा एउटा राम्रो सफल सवारी चालक बन्ने र आफ्नो जिबिका उपार्जनमा आत्मा निर्भर हुनुपर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा वडा सदस्य मन बहादुर थापा , युद्धजंग जिसि , दाउन्ने देवी मोटर ड्राईभिङ सेन्टरका प्रोपाइटर गोपाल प्रसाद ढकाल लगाएतले मन्तव्य राख्ुनभएको रहेको थियो । उपभोक्ता समितिका सदस्य जिवन पौडेलको स्वागत र समितिका सचिब मुक्ती बहादुर भण्डारीको संचालन मा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation