• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

महानगरको धूलो सोहोर्ने ‘ब्रूमर’ सञ्चालनमा


  •   मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
  • काठमाडौं – काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउन काठमाडौं महानगरपालिकाले मंगलवार नयाँ ५ वटा ब्रूमर सञ्चालनमा ल्याएको छ । महानगरमा राति ९ बजेपछि ८ घण्टा धुलो सफा गर्ने गरी सञ्चालनमा ल्याएको हो ।महानगरले ब्रमुरले सडक सफा गर्ने रुटहरु नै तोकेको छ । ५ वटा ब्रूमरले पाँचै वटा रुटमा धुलो सफा गर्ने छन् । झण्डै २ वर्ष अगाडि टेन्डर आह्वान गरी इटलीबाट यूरो मापदण्डको डुभेलो (डीयूएलईभीओ) ६००० मोडल र एफपीटी (ईभीईको) १ सय७ किलोवाट क्षमताका ५ वडा ब्रूमरहरू भित्र्याइएको हो । यी ब्रूमरहरू ३ वर्षसम्म रुटमा सञ्चालन र सर्भिसिनको खर्च अधिकृत बिक्रेताले गर्नेछ भने इन्धन महानगरपालिकाले उपलब्ध गराउने छ । ब्रूमरमा ४ वटा धुलो सफा गर्ने ब्रस, ५ सय लिटर पानी र ४.६७ घनमिटर धुलो भण्डार गर्ने क्षमताका छन् ।काठमाडौंमा आइपुग्दा एउटा ब्रूमरको मूल्य २ करोड १५ लाख १७ हजार रुपैयाँ पर्न आएको छ । ब्रूमर ल्याएपछि काठमाडौं महानगरपालिकामा भएको धुलो र धुँवाको समस्या केही हदसम्म समाधान हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘यो एउटा शुरूवात मात्र हो । हामी अत्याधुनिक प्रविधितर्फ जाँदै छौं । यो अहिले परीक्षण मात्र हो । यस्ता अरु पनि ब्रूमर ल्याउने तयारीमा छौं, महानगरलाई हराभरा बनाउने अभियानमा छौं,’ उनले भने ।काठमाडौं देशकै मुटु भएकाले यसलाई सफा राख्नु महानगर लागिपरेको बताउँदै उनले आवश्यक सहयोग गर्न सबै महानगरबासीलाई आग्रह गरे । ‘आफ्नो घरबाट निस्कने फोहोरलाई महानगरको गाडीमा जम्मा पारिदिएर सहायोग गर्न काठमाडौं महानगरकी उपमेयर हरीप्रभा खड्गीले बताइन् । टेकुबाट शुरू गरेर सोल्टीमोट कलंकी हुँदै सुन्धारा–घण्टाघर क्षेत्रबाट फेरि टेकुसम्म जानेछ । दोस्रो रुट त्रिपुरेश्वर–थापाथली–माइतीघर–वानेश्वर हुँदै एयरपोर्टसम्म र सोही बाटो फर्किएर कालिमाटी हुँदै फेरि टेकुसम्म आउने छन् । पुतलीसडक, ज्ञानेश्वर, विश्वज्योति, कमलादीमोड, नारायणहिटी, चक्रपथ, वालुवाटार, डिल्लीबजार, बालाजु, बसपार्कलगायत काठमाडौं नगरपालिकाका ब्रूमर छिर्न सक्ने सबै ठाउँमा जानेछन् ।मुल सडक मात्र होइन, तीन मिटरसम्मका भित्री सडकहरुमा समेत ब्रुमरले धुलो बढार्नेछ । ब्रुमरले सडकमा भेटिएका प्लास्टिकका बोटलहरु पनि संकलन गर्नेछ भने ६० सेन्टिमिटर अग्लो सडक पेटीको धुलोहरु पनि संकलन गर्ने क्षमता राख्छ । ब्रुमरमा एउटा अगाडि, एउटा बीच भागमा र दुई वटा छेउमा ब्रस छन् भने ५०० मिठर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ । ब्रुमरमा जम्मा भएको फोहोर महानगरको टिपरमा अनलोड गरेर टेकु स्टेशनमा लगिनेछ ।

    Advertisement

    मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...