• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

एक महिने मन्टेश्वरी तालीम सुरु


  •   मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) वालवालिकाहरुलाई पढाउन सहज होस भन्ने उद्देश्यले एक महिने आधारभुत मन्टेश्वरी तालीम सरु भएको छ । कपिलवस्तुको चन्द्रौटामा रहेको वालसंसार शैक्षिक प्रतिष्ठानको आयोजनामा सुरु भएको उक्त तालिममा वालवालिकाहरुलाई प्रयोगात्मक तवर वाट पढाउने,सरल तरिकाले वुझाउने सक्ने वारेमा तालीम प्रदान गरिने वताइएको छ । तालिमको सुभारम्भ गर्दै शिवराज नगरपालिका शिक्षा साखा प्रमुख पुर्ण विकले वालवालिकाहरुलाई पठाउने तरिका फरक हुने वताए । माया प्रेम तथा राम्रो हेरचाहा गर्दै मनोरान्जन प्रदान गर्दै पढाउन सकेमा वालवालिकाहरुले छिटो सिक्ने जनाए । हाम्रो समाजमा वालािलकाहरुको पढाईको तल्लोतहमा लगानी नगर्ने तर माथिल्लो तहमा गएपछि जति पनि लगानी गर्न तयार रहने भएको जग कमजोर रहने विश्वकर्माले वताए ।तालिममा सिकेका कुराहरुलाई वालवालिकाहरुको पढाईमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।
    कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले वालवालिकाको पढाई लापरवार्ही गर्न नहुने वताए । जसरी वालवालिकाको सिकाइमा वृद्धि हुन्छ त्यसरी पढाउनुपर्ने भन्दै असल शिक्षकमा हुनुपर्ने गुणहरु शिक्षकमा हुनुपर्ने वताए ।तालिम पश्चात यस क्षेत्रमा रहेका मन्टेश्वरीमा शिक्षाको ग्णस्तरीय वृद्धी हुने समेत विश्वास व्यक्त गरे । २५ जना वालवालिकाहरुलाई जम्मा गरेर संचालन गरेका मन्टेश्वरीले अहिले १ सय ५० भन्दा वढी वालवालिकाहरुलाई शिक्षा प्रदान गरेको भन्दै मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले प्रंशसा गरे । लामो समयमा देखी शिक्षामा अनुभव रहेका विद्यालयका प्रध्यानाध्यापक विष्ण पौडेलले को अध्यापनले विद्यार्थीहरुको आकर्षण वढेको दावी गरे । विद्यालयका सल्लाहाकार संयोजक समेत रहेको खतिवडाले मन्टेश्वरी कक्षामा गुणस्तरीय र सहज ढङगवाट पठनपाठन गराउन तालिम संचालन गरेका वताए । प्रशिक्षक वाट नजानेको तथा जिज्ञासाहरुको वारेमा स्पष्ट हुन सहभागीहलाई आग्रह गरे । सुरुमा ८ जना सहभागी रहेको उक्त तालिमको सहजिकरण दिप्ती रानाले गर्नुहुने छ ।

    Advertisement

    मङ्गलबार, चैत १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...