• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

विकास र समृद्धिको प्रश्नमा नयाँ शक्ति भल्वाडले अन्र्तक्रिया गर्दै ।।


  •   शुक्रबार, चैत ०८, २०७५ मा प्रकाशित
  • राजेन्द्र खनाल,कपिलवस्तु

    Advertisement

    नयाँ शक्ति पार्टी नेपाल वाणगंगा नगरपालिका वडा नम्बर ९ वडा कार्यसमितिको अयोजनामा भोली एक दिने अन्र्तक्रिया कार्यक्रम हु्ने भएको छ । नयाँ शक्ति पार्टी नेपाल वाणगंग नगरपालिका वडा नम्बर ९ कार्यसकितिले दिएको जानकारी अनुसार भोली जिनुवामा वर्तमान राजनैतिक परिस्थिति , विकास र समृद्धिको प्रश्न विषयक एक दिवशिय अन्तक्रिया कार्यक्रमको अयोजना गरिएको हो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नया शक्ति पार्टी नेपाल ५ नम्बर प्रदेश प्रवक्ता एवम् अर्थ विश्लेषक मनिकर कार्की सहित नयाँ शक्तिका ५ नम्बर प्रदेश इन्चार्ज दानबहादुर चौधरी लगाएत नयाँ शक्तिका केन्द्रिय नेताहरु विष्णुहरी शर्मा, रामलौटन तिवारी र इलियास मुसलमान आउनुहुने भएको छ । सो कार्यक्रममा वडा नम्बर ९ भित्रका शिक्षा सम्बद्ध निकायका व्यक्तिहरु, विद्यार्थीहरु, विभिन्न राजनैतिक दलका नेता ताथ कार्यक्रताहरु सहित सामाजिक अगुवा सहित विकास र समृद्धिका विषय र क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता रहने नयाँ शक्ति पार्टी नेपाल वडा कार्यसमिति सचिव अम्बिका क्षेत्रीले जानकारी दिनुभएको छ ।

    त्यस्तै नयाँ शक्ति पार्टी नेपालले केहि महिना अघि सुरुवात गरेको ५ महिना ५ काम र ५ परिणामले जोड दिएको एक विषय अन्र्तगत वर्तमान राजनैतिक परिस्थितिका विच आफ््नो समुदाय र दैनिक व्यवहारमा विकस र समृद्धिको चिन्ता गर्ने सामाजिक अगुवाहरुका लागि कार्यक्रमको अयोजना गरिएको पनि सचिव क्षेत्रीले जनाकारी दिुनुभएको छ । कार्यक्रम भोली बिहान ११ बजे जिनुवा स्थित खोजिपुर सामुदायीक वनको सभाहलमा अयोजना हुने जनाइएको छ

    शुक्रबार, चैत ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation