• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

प्रधानमन्त्रीले गरे मेडिकल कलेजको उदघाटन, सडक स्तरोन्तीको शुभारम्भ


  •   शुक्रबार, चैत ०८, २०७५ मा प्रकाशित
  • कामना डेली,बुट्वल।
    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गरेको मेडिकल कलेजको उद्धघाटन र बुटवल नारायणघाट सडक स्तरोन्तीको शुभारम्भ गरेका छन। उनले एक विशेष समारोहका बिच बुटवलको राजमार्ग चौराहाबाट बुटवल नारायणघाटलाई ४ लेण्ड बनाउने कार्यको शुभारम्भ गरे ।
    हालबुटवल नारायणघाट सडक २ लेनको छ ।
    राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन सहितको हुनेछ ।सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७२ सालमा तयार पारेको रणनीतिक योजना २०७३–०७८ अनुसार पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइनेछ ।त्यस्तै प्रधानमन्त्री ओलिले तिलोत्तमा नगरपालिकामा स्थापना गरिएको मेडिकल कलेजको समेत उद्धघाटन गरेका छन।

    Advertisement

    तिलोत्तमाको शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको करिव २ सय बिगाहा क्षेत्रफलमा सरकारले मेडिकल कलेज स्थापना गर्ने निणर्य गरेको थियो ।
    केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले तिलोत्तमा सहित महोत्तरीको बर्दिवास र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जना कर्मचारीको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो ।

    सरकारले बजेट सहित कर्मचारीको व्यवस्था गरेपछी तिलोत्तमाको नयाँमिलदेखि पुर्वपट्टीको एउटा घर कार्यालय सञ्चालनका लागि भाडामा लिई काम गरेको थियो ।

    नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको थियो । त्यति बेला हालका प्रतिनिधि सभा सदस्य तथा नेकपा महासचिव बिष्णु पौडेल अर्थमन्त्रि हुनुहुन्थ्यो ।

    त्यसलगत्तै कलेज निर्माणका लागि वरिष्ठ चिकित्सक प्राध्यापक डा।सरोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक समिति गठन गरीएको थियो ।

    २०७३ असार २७ गते गठित समितिले तिलोत्तमा नगरपालिकाको प्रस्ताबित क्षेत्र उपयुक्त हुने प्रसताव प्रतिवेदन दिएपछी सोही वर्ष साउन १२ गतेको मन्त्रीपरिषदको बैठकले शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको मध्ये २०० बिघा जमिन उपयोग गर्न स्विकृती दिने निर्णय गरेको थियो ।अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुईवटा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् भने बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ ।

    रुपन्देहीमा अहिले ५ नंं प्रदेशका १२ जिल्लासहित प्रदेश ४ का स्याङ्जा, वाग्लुङ तथा भारतीय सीमावर्ती शहरबाट समेत बिरामीहरु उपचार गर्न आउँछन् ।
    तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निजी अस्पताल धेरै भएपनि महँगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासी जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।

    शुक्रबार, चैत ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation