• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

प्रहरी ,स्थानीय तह र समुदायको सक्रियतामा मदिरा नष्ट


  •   शनिबार, फागुन २५, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान /प्रहरी चौकी मरन्ठानाको सक्रियतामा प्युठान नगरपालिका १० आमडाडामा घरेलुु मदिरा नष्ट गरिएको छ ।
    शुक्रबार , नेपाल प्रहरी ,स्थानीय तह,समुदायको सहभागितामा झण्डै ३ सय लिटर मदिरा बरामद गरि नष्ट गरिएको हो।

    Advertisement

    घरेलु मदिरा उत्पादन र सेबनका कारण समाजमा हुन सक्ने विभिन्न किसिमका सम्भावित आपराधिक घटना हुन नदिन त्यस्ता आपराधिक गतिबिधि लाई नियन्त्रण गर्न तथा हरेक नागरिकले शान्तिपुर्ण जीवन यापन गर्न पाउने अधिकारलाई प्रभाबकारी बनाउन नेपाल प्रहरी , स्थानिय तह ,समुदाय ,सामाजिक संस्थाको समन्वयमा यस्तो कार्य सम्पन्न गरिएको हो ।
    हाम्रो बाच्ने आधार र छोराछोरीलाई बिध्यालय पढाउने खर्च समेतको जोहो यसैबाट चलाएको थियौ, हाम्रो गाँस खोसिएकोमा स्थानीयले दुखेसो व्यक्त गरेका छ्न ।

    उता प्युठान नगरपालिका १० का वडा सदस्य गोबिन्द थापाले तपाईं उत्पादनमा जोडिनु भएको छ, यस्तो उद्यमले उद्यमिलाई सोचे जस्तो फाइदा पनि नहुने र समाजमा अराजक बिकृती बिसङ्गति र अपराधजन्य घटना बढ्ने हुँदा हाल गर्दै आएको उद्यमलाई परिवर्तन गरि फरक र उत्पादनमुलक क्षेत्रमा लाग्न आग्रह गर्दै सिप आर्जनका लागि वडा कार्यालयमा आउन आग्रह समेत गरेका छ्न ।

    हामीले स्थानीय सरकारसँग समन्वय गरेर यस्तो अभियान सुरु गरेका छौँ , पहिले त हामी सङ्ग रिसाउनु हुन्थ्यो उहाँहरुले नबुझेर यस्ता गतिविधि अपनाएको र मदिरा उत्पादन गर्न लाग्ने रकम , समय फाइदा र घाटाको बारेमा प्रष्ट भए पछि हाम्रो अभियानमा सहभागी हुँदै नष्ट गर्न समेत अगाडि बढेकी मरन्ठाना प्रहरी चौकी प्रमुख टीका कुवरले बताए ।

    विकृति, विसङ्गतिका विरुद्धमा प्रशिक्षणमुलक कार्यक्रम गर्दै झिमरुक गाउँपालिका-६, मल्लरानी-१,प्युठान नगरपालिका ९ र १० मा भइरहेको उनको भनाई छ ।

    मदिरा प्रयोगकर्ताले पनि आत्मसुरक्षाको उपाय नअपानाउँदा थप समस्या आएको छ । जसका कारण विभिन्न रोग , बिकृती,अपराध जस्ता समस्या आइरहेको छ ।
    त्यसैगरी सबै स्थानीय तहमा उनिहरुको अवस्था क्षमता लाई मध्यनजर गरि रोजगारीको व्यापक रुपमा विस्तार गरी त्यस्ता जनशक्तिलाई रोजगारीको अवसर दिन सके तुलनात्मक रुपमा मदिरा उत्पादन र प्रयोग नगरी अपराधका घटनामा कमी आउने विश्वास गर्न सकिन्छ ।

    पछिल्लो समय यता मादक पदार्थ सेबनले अपराध बढ्दै गएकाले यस्तो प्रवृत्तिलाई निबारण गराउने गरी व्यवस्था ल्याउन जरुरी छ ।

    शनिबार, फागुन २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation